तीन दलका शीर्ष नेताको बैठक शरणार्थी प्रकरण मिलाउन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भूटानी शरणार्थी प्रकरण मिलाउने प्रयास गरिरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ । आइतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको

कांग्रेस नेतृ आरजुले भनिन्- पैसा दिने एउटा मान्छे देखाउनुहोस्

काठमाडौं । नक्कली भुटानी शरणार्थीका नाममा पैसा बुझाएको एक मात्र मान्छे ल्याउन कांग्रेस नेतृ आरजु राणा देउवाले चुनौती दिएकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा लहरो तानेर पुग्ने ठाउँचाहिँ आरजु

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी रायमाझीलाई बूढालीनकण्ठबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंले

बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स: ‘मेसिन बैंकर्स’को अनवरत वृद्धि

मेसिन बैंकर्सको वृद्धि बैंकिङ क्षेत्रको सर्वांगीण रुपान्तरणका साथै सेवाग्राही र लगानीकर्ताका लागि महत्वपूर्ण उपलब्धि पनि हो । एजेन्सी । तपाई एचडीएफसी बैंकको कल सेन्टमा फोन गर्नुहुन्छ ? केटी एआई जवाफ

हिरासतमा राखेर अनुसन्धान गर्न खाँणलाई दोस्रो पटक जिल्ला अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ पर्नुभएको नेपाली काँग्रेस नेता बालकृष्ण खाँणलाई दोस्रो पटक जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ

नजर नक्कली शरणार्थी प्रकरणमा मात्रै होइन, बनिरहेको बजेटमा पनि लगाऔं

शेरबहादुर देउवाका एक प्रियपात्र बालकृष्ण खाण अहिले प्रहरी हिरासतमा छन् । र, अर्का प्रिय पात्र डा. प्रकाशसरण महत देशको बजेट बनाउँदैछन् । नजर प्रहरी हिरासतमा मात्रै होइन, बनिरहेको बजेटमा पनि

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस,एमाले र माओवादीका तीन शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली

प्रधानमन्त्रीले बोलाएको बैठक बालेनद्वारा वहिष्कार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी छलफलका लागि बोलाएको बैठक काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले बहिष्कार गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित अर्थ, भौतिक

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् । आज आफूसँग भेट गर्न