तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु भन्ने प्रवृत्तिले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही भ्रष्टाचारविरुद्धको सडक आन्दोलनको विपक्षमा उभिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक आन्दोलनभन्दा संसदमा आन्दोलन गर्नुपर्ने

टोपबहादुर रायमाझी सांसदबाट पनि निलम्बित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरले संसद बैठकमा सोमबार रायमाझीलाई सांसदबाट निलम्बन गरिएको जानकारी

संसदीय समितिबाट गएनन् बजेटका लागि सुझाव

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतका समितिहरूले पूर्णता नपाउँदा त्यस्ता समितिबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव नजाने भएको छ । विनियोजन विधेयकका सिद्धान्त

आरजुले संसदमा भनिन्: मेरो चरित्र हत्या गरियो, ‘दिस इज अ रेप अफ माइ क्यारेक्टर’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली भूटानी

खाणको बयान सकिएन, भोलि पनि हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बयान लिएको छ । आज लिएको बयान नसकिएकाले भोलि पुन: बयान

रायमाझीलाई सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ । काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की

दाङ । लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज

सत्तारुढ दलभित्रको किचलोले मधेस सरकारले पूर्णता पाएन, बजेट तयारी प्रभावित

धनुषा । मधेस प्रदेशमा सत्ता साझेदार दलबीच असन्तुष्टि बढेको छ । जसले गर्दा आगामी आर्थिक वर्षको बजेटका लागि गर्नुपर्ने तयारी प्रभावित बनेको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि हाल चार

व्यवस्था बदल्यौं, अब अवस्था बदल्न केन्द्रित होऔं, हरेक क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ: प्रधानमन्त्री

काठमाडौं । सर्वप्रथम म नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनले आफ्नो चौंथो केन्द्रीय महाधिवेशन सम्पन्न गर्न गैरहेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै महाधिवेशनको सन्दर्भ पारेर ‘अर्थतन्त्रको

सुडानमा भएको झडपमा ६७६ जनाको मृत्युः संयुक्त राष्ट्रसंघ

एजेन्सी । सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ । सुडानमा सेना प्रमुख