नागरिकताको विषयलाई सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको छः राजेन्द्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल

‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले ५ देखि ४० लाखसम्म लिए

काठमाडौं । अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका

संघीय सरकारले भन्दा धेरै सुरुङ मार्गको अध्ययन गर्दै गण्डकी प्रदेश

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दा विगतमा सम्भाव्यता अध्ययन भएका सुरुङ मार्गको विषयलाई निरन्तरता दिएको थिएन । सरकारले आगामी वर्षको बजेटमा टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता

बैंकर डा. बुद्धि मल्लको ‘सफलता सम्भव छ’ बिमोचन

बैंकर डा। बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को बिमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष

नक्कली शरणार्थी प्रकरण: खाण र रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीहरु बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई साता लामो थुनछेक बहसपछि न्यायाधीश

गण्डकी प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । सरकारले आगामी आवको लागि ल्याएको उक्त बजेटमा चालुतर्फ

सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी

बिल गेट्स र सी चिनफिङबीच भेटवार्ताः भेट दुर्लभ हुने प्रक्षेपण

एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले आज चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने भएका छन् । विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेताहरूमध्ये

मृत घोषित महिला अन्त्येष्टिका लैजाँदै गर्दा पाँच घण्टापछि बौरिँदा….

एजेन्सी । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् । इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर

चीनमा ५ वर्षमा १ लाख ८० हजारविरुद्ध वित्तीय ठगीको आरोपमा मुद्दा दायर

एजेन्सी । वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पुर्‍याएको आशंकामा चीनका सरकारी निकायले सन् २०१८ यताका ५ वर्षमा १ लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।