प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता



काठमाडौं । तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस,एमाले र माओवादीका तीन शीर्ष नेताबीच छलफल भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।

छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।


क्लिकमान्डु