२ जना भारतीय नागरिकको सगरमाथा आरोहणको प्रमाणपत्र रद्द,

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई जना भारतीय नागरिकलाई प्रदान गरेको सगरमाथा आरोहरणको प्रमाणपत्र रद्द गरेको छ । भारतीय नागरिकहरु नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल

पेट्रोल, डिजल र मट्टितेलको मूल्य २ रुपैयाँले बढ्यो, निगमलाई १५ दिनमा ७३.८७ करोड घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा २

पर्यटनमन्त्री समक्ष हानका १४ बुँदे सुझाव, २ वर्षसम्म होटल क्षेत्रलाई विद्युत महशुलमा ५०% छुटको माग

काठमाडौं । होटल संघ नेपाल (हान)का पदाधिकारीले पर्यटनमन्त्री भानुभक्त ढकाललाई भेट गरी होटल क्षेत्रसँग सम्बन्धित १४ वटा सुझाव पेश गरेका छन् । हानका अध्यक्ष सृजना राणा, महासचिव साजन शाक्य तथा

गभर्नरको माइक्रोम्यानेजमेन्टमा बैंकर रुष्ट: सेयर कर्जा नघटाउ, बैंकलाई नै सेवा शूल्क तोक्न देउ

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाको लागि बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग छलफल तथा सुझाव लिएको छ । जसमा बैंकर्सहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद

लक्ष्मी बैंकको १२६औं शाखा सर्लाहीको मलंगवामा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२६औं शाखा सर्लाही जिल्लाको मलंगवामा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौं । कृषि तथा पशुपंक्षी बिकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने

काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने भएको छ । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने विषयमा सम्झौतामा हस्ताक्षर गरेको छ । पछिल्लो समय सिटिजन्स बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई

रेलका लागि भाडादर प्रस्ताव   

काडमाडाैं । कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा

सनराइज बैंकको सीइओमा सुमन शर्मा नियुक्त

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो । यसअघिका सीइओ

स्वास्थ्य सेवामा लोकसेवाले माग्यो ४ सय ६८ कर्मचारी

काठमाडौं । लोकसेवा आयोगले स्वास्थ्य सेवामा साढे ४ सय बढी कर्मचारीको माग गरेको छ । आयोगले स्वास्थ्य सेवाको पाँचौं तहका पदका आन्तरिक प्रतिस्पर्धा, खुल्ला र समावेशीको लागि ४६८ जना कर्मचारीको