भन्सार छली गर्ने गुप्ताविरुद्ध २६ करोड दावीसहित मुद्दा दर्ता



काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब २६ करोड रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा रजनीशकुमार गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका सञ्चालक तथा प्रोप्राइटर गुप्ताविरुद्ध आज विभागले मुद्दा दर्ता गरेको हो ।


क्लिकमान्डु