सर्बोच्चका न्यायधीश राणाले भनेः सतिको श्रापबाट उन्मुत्ति पाउन

काठमाडौं । प्रधानन्यायधीश शुसीला कार्कीको महाभियोग नलगाउन अन्तरिम आदेश दिदै सर्बोच्चका न्यायधीश चोलेन्द्र शमशेर राणाले सतिको श्रापबाट उन्मुत्ति पाउन न्यायलयको स्वतन्त्रता बचाउनुपर्ने बताएका छन् । महाभियोगको विषयमा अन्तरिम आदेश दिदै

सर्बोच्चको फैसला लोकतन्त्रको पक्षमा : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महाभियोगको विपक्षमा सर्बोच्चले गरेको फैसलालाई ऐतिहासिक भनेका छन् । शेखर कोइरालाले फेसबुकमा स्टाटस लेख्दै यसले शक्ति सन्तुलन र लोकतन्त्रको लागि ठिक भएको

सर्बोच्चको फैसलाले न्यायपालिकाको दुरुपयोग : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दर्ता भएको प्रधानन्यायधीश शुसीला कार्कीको महाभियोगको प्रस्ताव अगाडि नबढाउन सर्बोच्चले दिएको आदेश न्यायपालिकाले शक्तिको दुरुपयोग गरेको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा संचारकर्मीसँग

सुशीला कार्कीमाथिको महाअभियोग अगाडि नबढाउन सर्बोच्चको आदेश (फैसलासहित)

सर्बोच्च अदालतले प्रधानन्यायधीश सुशीला कार्की विरुद्ध दायर भएको महाभियोग प्रस्ताव अगाडि नबढाउन आदेश दिएको छ । न्यायधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले महाभियोग भावना अनुसार नआएको बताएको छ । सर्बोच्चले महाभियोग

डोल्पाका प्रायःमतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन

डोल्पा । दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन  छन् । डोल्पाको मध्यभेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो मतदान केन्द्र

वर्षमानले भने,- उपत्यकामा कांग्रेस-माओवादी चुनावी तालमेल हुनसक्छ

काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले काठमाडौं उपत्यकामा कांग्रेस र माओवादीबची चुनावी तालमेल हुनसक्ने बताएका छन् । मंगलबार एमाले र राप्रपाबीच काठमाडौं उपत्यकामा चुनावी तालमेल भएपछि नेता

यस्तो देखियो काठमाडौं महानगरको उम्मेद्वारी दर्ता

काठमाडौं । यही बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि आज देशभर उम्मेद्वारी मनोनयन दर्ता भएको छ । हामीले काठमाडौं महानगरको उम्मेद्वारी दर्ता गर्दा देखिएका तस्बीरहरु सम्प्रेषण गरेका छौं ।

प्रदेश नं ३,४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता सुरु

काठमाडौँ। मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी

सुशीला कार्कीलाई महाअभियोग लागेपछि नवराज सिलवालको मुद्दा स्थगित

काठमाडौं । सर्बोच्च अदालतको पेसीमा चढेको नवराज सिलवालको मुद्दा आज सुनुवाई नहुँने भएको छ । प्रधानन्यायशीश सुशीला कार्कीलाई महाअभियोग लागेपछि नवराज सिलवालको स्थगित गरिएको सूचना सर्बोच्चले दिएको छ । कार्कीलाई

पहिलो चरणको स्थानीय तह निर्वाचन: उम्मेद्वारी दर्ता आज

काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनको लागि आज उम्मेद्वारी दर्ता हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजे देखि साझ ५ बजेसम्म उम्मेद्वारी दर्ता गर्न सकिने जनाएको छ