नव नियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद

राष्ट्रिय सहमतिको सरकार आवश्यक: रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् । ‘हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने

सरकार गठनमा रवि लामिछाने सक्रिय

काठमाडौं । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले उपलब्ध गराएको समय सकिँनै लाग्दा दलहरुले छलफललाई तिब्रता दिएका छन् । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकार गठनका लागि

भोजपुरमा प्रचण्डसहित गठबन्धनका नेता सहभागी हुने सभा नजिकै बिस्फोट, एकजना घाइते

काठमाडौं । सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभा नजिक भोजपुरमा बम बिस्फोट भएको छ । भोजपुरको पौवादुङमा गठबन्धनले आयोजना गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता सहभागी हुने

झुलाघाटमा मोटरेवल पुल सधैँको चुनावी एजेण्डा, प्रधानमन्त्री देउवा भन्छन्– पुल निर्माण गरेरै छोड्छु

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन

हामीले चुच्चे नक्सा बनाउन बाध्य पारेपछि ओलीले आत्मसमर्पण गरे: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ भारतले अतिक्रमण गरेको नेपालको दार्चुलास्थित भूमि नक्सामा समेट्न तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतले केपी शर्मा ओलीलाई बाध्य पारेपछि उनी तयार

गठबन्धनका उम्मेदवार विरोध खतिवडामाथि हातपात, एकजना पक्राउ

काठमाडौं । मकवानपुर-२ बाट गठबन्धनका उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ । आफ्नो निर्वाचन क्षेत्रको एक चुनावी कार्यक्रममा सहभागी हुन गएका खतिवडामाथि आज

प्रचण्डविरुद्ध मत मागेपछि गण्डकीका मन्त्री आचार्य बर्खास्त

पोखरा । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बर्खास्त गरेका छन् । मंसिर ४ गतेको निर्वाचनमा एमालेको पक्षमा मत मागेको भन्दै उनलाई बर्खास्त गरिएको

प्रचण्डलाई उम्मेदवार हुनबाट रोक्न माग गर्दै सर्वोच्चमा रिट पेस, दर्ता होला ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डलाई मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि

भारतले अतिक्रमण गरेको हाम्रो जमिन फिर्ता ल्याउछौँ: ओली

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा