आर्थिक शक्ति सम्पन्न बन्ने भारतीय चाहनाः १०% धनीसँग

एजेन्सी । आर्थिक शक्ति सम्पन्न बन्ने दौडमा रहेको भारतका लागि कोरोना कहर नै सबैभन्दा बढी अवरोधक बन्ने देखिएको छ । पछिल्ला २ वर्षदेखि कोरोनाले भारतको अर्थतन्त्रलाई कोरोनाले साइजमा राखिदिएको छ

माघ १५ गतेसम्म फिल्म हल तथा डिक्सो बार र जिम बन्द

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर देखिन थालेपछि सरकारले माघ १५ सम्म फिल्म हल तथा रात्रीकालिन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले माघ १५ गतेसम्मको लागि देशभर फिल्म

रियल स्टेट क्षेत्रका लागि भारतीय सर्वोच्च अदालतको त्यो आदेश…

एजेन्सी । कानून कार्यान्वयन गराउने निकाय सबल भयो भने कुनै पनि बदमासीलाई छुट दिइदैन । तर, नियमक निकाय नै खुट्टा कमाउने र कसले के भन्दा भन्ने तर्फ लाग्यो भने त्यसले

९० हजार करोडमा वेदान्ताले किन्ने भयो भारत पेट्रोलियम, सरकारी कम्पनी बिक्री गर्दै मोदी

एजेन्सी । भारतको नरेन्द्र मोदी सरकारले एकपछि अर्को गर्दै सरकारी निकायहरु निजीकरण गरिरहेको छ । विनिवेशको नाममा सरकारी स्वामित्वका संस्थान, निकायहरु तथा सेवा क्षेत्रका उद्योगहरु एकपछि अर्को गर्दै निजीकरण गरिएको

राजस्व उठाउन सरकार असफल, दोब्बर राजस्व बनाउने अर्थमन्त्रीको गफमात्रै

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सरकार असफल भएको छ । अर्थ मन्त्रालयले पुष मसान्तसम्म ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको

दैनिक ५ हजार संक्रमित भेटिए लकडाउन गर्न सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले दैनिक ५ हजार जनालाई कोराना संक्रमण भए लकडाउन गर्नुपर्ने ब्रिफिङ गरेको छ । सिसिएमसीका उच्च अधिकारीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कोराना महामारीको

कोरोना प्रभावः दक्षिण एशिया चरम आर्थिक संकटको संघारमा, कुन देशको अवस्था कस्तो ?

एजेन्सी । के दक्षिण एशिया आर्थिक संकटको संघारमा छ ? यतिबेला यो प्रश्नले अध्येताहरुको दिमागलाई नराम्ररी हल्लाइदिएको छ । यस क्षेत्रको सबैभन्दा आर्थिक शक्तिसम्पन्न भनिएको भारत पनि कोरोनाको दुई वटा

अमेरिकाले ३२५% सम्म भिसा शुल्क बढाउँदै, नेपाली विद्यार्थीले १० हजार बढी तिर्नुपर्ने

काठमाडौं । अमेरिकी सरकारले विभिन्न वर्गमा भिसा शुल्क बढाउने प्रस्ताव गरेको छ । जसअनुसार न्यूनतम ५३ प्रतिशतदेखि ३२५ प्रतिशतसम्म बढाउने प्रस्ताव गरेको छ । जसमा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि

अफगानिस्तानलाई ५ अर्ब डलरको सहायता आवश्यक, अमेरिकाले ३०० मिलियन डलर दिने

संयुक्त राष्ट्रसंघले मङ्गलबार अफगानिस्तानलाई सन् २०२२ मा मानवीय प्रकोप रोक्न र ४० वर्षको पीडापछि भत्किएको देशलाई भविष्य निर्माणका लागि पाँच अर्ब डलर सहायता आवश्यक रहेको जनाएको छ। संयुक्त राष्ट्रसंघले अफगानिस्तानभित्र

महंगा रक्सी बेच्ने ग्रीनलाइनका सञ्चालक अभिषेक र अमित १ अर्ब ऋण नतिरी भागे

काठमाडौं । नेपालमा महंगा विदेशी रक्सी बिक्री गर्दै आएका ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवालले पाँच वाणिज्य बैंकको १ अर्ब रुपैयाँ बराबरको कर्जा नतिरी भागेका छन् ।