माघ १५ गतेसम्म फिल्म हल तथा डिक्सो बार र जिम बन्द



काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर देखिन थालेपछि सरकारले माघ १५ सम्म फिल्म हल तथा रात्रीकालिन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले माघ १५ गतेसम्मको लागि देशभर फिल्म हल रात्रीकालिन व्यवसाय तथा जिम बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


क्लिकमाण्डू