२ वर्षमा प्यारामाउन्टले बेच्यो २२९ वटा एमजी गाडी,

काठमाडौं । नेपालमा एमजी गाडीको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले २ वर्षमा २२९ वटा एमजी गाडी बिक्री गरेको छ । प्यारामाउन्टले आर्थिक वर्ष २०७५/७६ मा ५३ वटा र आर्थिक वर्ष २०७६÷७७

क्लिन फिडले टेलिभिजन हेर्दा उपभोक्ताको खर्च बढ्ने, शुल्क बढाउने तयारी

विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको छ

‘बिग बजार’का लागि दुई अर्बपति जेफ बेजोस र मुकेश अम्बानीबीच टक्कर, कस्ले मार्ला बाजी ?

विश्वका सबैभन्दा धनी व्यक्तिहरु यतिबेला एकअर्काको टक्करमा छन् । र, बीचमा छ भारतको ‘रिटेल किङ’ किशोर बियानी र उनको बिग बजार । बिग बजार किन पनि भने यो उनको सबैभन्दा

लकडाउनमै उद्योगराज्यमन्त्री दुगडले खोले कृषि उद्योग, भन्छन्- देशलाई आत्मनिर्भर बनाउँदै निर्यात गर्छौं

काठमाडौं । गत चैतयता देश कोरोना भाइरसका कारण आक्रान्त छ । अझ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको लकडाउन र निषेधाज्ञाले आम मानिसलाई सहजै जिवन यापन गर्नसमेत दिएको

लकडाउनयता उद्योगमा साढे ७६ अर्ब लगानीको प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौं । लकडाउनका कारण सबैभन्दा बढी असर परेको क्षेत्र हो अर्थतन्त्र । कोरोना महामारीले स्वास्थ्य सुरक्षामा जति जोखिम थपेको छ त्यत्ति नै ठूलो जोखिम अर्थतन्त्रमा पनि पारेको छ । रोजगारी

साथी भोकै भएको खबरले जन्मिएको आइडिया, जसले थोरै लगानीमा यसरी गरे व्यवसायको विस्तार

काठमाडौं । विपत्तिले मानिसलाई नयाँ नयाँ खोज र अनुसन्धानमा अभिप्रेरित गरेको छ । मानिसका नयाँ नयाँ सोचलाई समेत सतहमा ल्याइदिएको छ । विपत्ति अवसर पनि बन्दै गएको छ । धेरैले

नेपाल एयरलाइन्समा कार्यरत सबै विदेशी पाइलट ६ महिनाभित्र हटाइने

काठमाडौं । नेपाल एयरलाइन्समा कार्यरत सबै विदेशी पाइलट ६ महिनाभित्र हटाउने तयारी गरिएको छ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले ६ महिनाभित्र सबै विदेशी पाइटल हटाउने तयारी भइरहेको जानकारी

डिसहोममा आजदेखि आइपीएल हेर्न पाइने

काठमाडौं । आजदेखि डिसहोममा इन्डियन प्रिमियर लिग (आइपीएल) हेर्न पाइने भएको छ । क्लिनफिडका कारण नेपालमा बन्द भएको स्टार स्पोर्टस च्यानल अब डिसहोममा हेर्न पाइने भएको हो । क्लिनफिडका कारण

हालसम्मकै ठूलो आइपीओ चीनका अर्बपति ज्याक माले ल्याउने, आकार नेपालको अर्थतन्त्र बराबर

चीनका सबैभन्दा धनी ज्याक माको कम्पनी आन्टले हालसम्मकै सबैभन्दा ठूलो रकम बराबरको आइपीओ जारी गर्ने भएको छ । इ–कमर्स प्लेटफर्म कम्पनी अलिबाबा कम्पनीका संस्थापक समेत रहेका अलिबाबाले ३४.४ बिलियन डलर

यती एअरलाइन्सको दशैँ अफर: एक जोडिलाई काठमाडौँ–अवुधावीको निःशुल्क टिकट

काठमाडौं । निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले महान पर्व बडादशैँको अवसरमा आफ्ना यात्रुहरुको लागि आकर्षक दशैं अफर ल्याएको छ । अफर दशैँ अवधिभर लागू हुने कम्पनीले जनाएको