इञ्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा

कांग्रेस नेतालाई शेखर गोल्छाको ब्रिफिङः राष्ट्र बैंकको नीतिले अर्थतन्त्र संकटमा

अर्थतन्त्रमा अहिलेको समस्याको कुरा गर्नु वा त्यसको समाधानतर्फ कुरा गर्नुभन्दा पहिले केही सबल पक्षहरु हाम्रो अर्थतन्त्रमा पक्कै पनि छन् भन्नेतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु । हामीले सँधै नकरात्मक कुरा मात्रै

स्मार्टच्वाइस र हिमालयन बैंकबीच स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालन सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक हिमालयन बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ

उद्योगी‑व्यवसायी भन्छन्- अर्थतन्त्र चौपट भइसकेको छ, कांग्रेस भन्छ- अब हामी सम्हाल्छौं

काठमाडौं । अर्थतन्त्रको बिग्रँदो अवस्थाप्रति उद्योगी‑व्यवसायीले गहिरो चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको छलफलमा सहभागी भएका व्यवसायीले अर्थतन्त्रका विषयमा आशाभन्दा बढी निराशा अभिव्यक्त गरेका

होलीदेखि अन्नपूर्ण केवलकारका यात्रुलाई भारी छुट

पोखरा । पोखराको पर्यटन क्षेत्रमा नवीनता प्रदान गर्दै आएको अन्नपूर्ण केवलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरा वरिपरिको दृश्यावलोकन सहज बनाउँदै केवलकारमा भारी छुटको घोषणा गरेको छ । यो योजना होलीको

कृष्ण बिकको निष्कर्ष: स्वदेश नै ठिक

विराटनगर । मानिसको जीवनको अधबैंसे उमेर हो ४० वर्ष । जीवनको अत्यन्तै ऊर्जाशील करिब २० वर्ष यही उमेरभित्र पर्छ । यतिबेला बगाउने पसिनाले आफ्नो मात्र होइन, देशको समेत भविष्य निर्धारण

प्रतिबन्धका बाबजुद ७ अर्ब रुपैयाँको ७१ हजार दुई पाङ्ग्रे सवारी साधन आयात

काठमाडौं । उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै सरकारले कडाइ गर्दा पनि ७ अर्बभन्दा बढीका दुई पाङ्ग्रे सवारी साधन भित्रिएको छ । सरकारले

रोजगारीका लागि एकै महिनामा बिदेसिए ६४ हजार नेपाली

काठमाडौं । रोजगारीका लागि माघमा मात्रै ६४ हजार नेपाली युवा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ६४ हजार २८४ नेपाली १ सय देशमा रोजगारीका लागि गएका हुन् ।

पोखरामा हस्तकला मेला आयोजना हुने

पोखरा । स्वदेशी हस्तकला सामानको प्रयोग गरौँ, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ । महिला सीप विकास संस्थाद्वारा फागुन २४ गते अन्तराष्ट्रिय

निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमितामा राख्न सरकारलाई ढकालको आग्रह

नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । नवलपुरको गैंडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९