आइएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने

काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सामुदायिक होमस्टेले लोभ्यायो पर्यटक, स्थानीय परिकारको स्वाद लिन पाइने

सिन्धुली । पूर्वमा सेल्फी डाँडा, डाँडामाथिको बुट्टेदार पर्खालको कभर लगाएर एक पोज फोटो खिच्न मन लाग्छ । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर छ । पश्चिमतर्फ

वैदेशिक रोजगारीमा रहेका नेपाली सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा विप्रेषण बढ्छः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्दा उनीहरुलाई ठूलो राहत मिल्ने बताएका छन् । बुधबारदेखि विदेशमा रहेका नेपाली श्रमिक

मनकामना केबुलकारमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले केबुलकार कम्पनी मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित

होटल पौवाको शाखा पोखरामा, १० करोड लगानी

पोखरा । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय शहर पोखराको लेकसाईडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छभन्ने

मञ्जु थपलिया कोषमा आबद्ध हुने वैदेशिक रोजगारीमा रहेकी पहिलो श्रमिक

काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरालमा रहेका मञ्जु थपलिया सामाजिक सुरक्षा कोषमा आबद्ध हुने पहिलो श्रमिक बनेकी छन् । सामाजिक सुरक्षा कोषले बुधबारदेखि विदेशमा रहेका नेपाली श्रमिक पनि आबद्ध हुनसक्ने

स्टार्टअप व्यवसाय गर्नेहरुलाई बिनाधितो २५ लाख ऋण, ब्याज ३% मात्र

काठमाडौं । सरकारले स्टार्टअप व्यवसाय गर्नेहरुका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’लाई जारी गर्दै सरकारले स्टार्टअप व्यवसायका लागि बढीमा २५ लाख

सुनको मूल्य अकासिँदा हिराको व्यापार बढ्यो, कति खपत हुन्छ नेपाली बजारमा ?

काठमाडौं । सुनको मूल्य बढेर निरन्तर नयाँ रेकर्ड कायम भइरहेको छ । चैत ५ गते (आइतबार) मात्रै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार एकैदिन प्रतितोला २ हजार

संसारका सबैभन्दा महँगा र आकर्षक हिराका आभूषण

एजेन्सी । कोहिनुर हिराको किस्साको बारेमा त धेरैलाई थाहा छ । त्यो हिरा अनमोल भएको बारेमा पनि धेरै चर्चा भइसकेको छ । अहिले बेलायतका राजा चार्ल्सको राज्याभिषेकको समयमा उक्त हिराको

नेपाली आकाशमा थपियो नयाँ एयरलाइन्स, पौने १ अर्ब लगानी

काठमाडौं । नेपालमा थप एयरलाइन्स सञ्चालनमा आउने भएको छ । उद्योग विभागमा हालै मात्रै दर्ता भएको शिवम् एयरलाइन्ससँगै नेपालमा एयरलाइन्स कम्पनीको संख्या १० पुग्ने भएको छ । नेपाल नागरिक उड्डयान