नेपालमा धेरै गर्न सकिन्छ, सम्भावना देखेरै नेतृत्वमा आउन

बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्किएका युवा उद्यमी मनोज पौडेल अहिले आध्यान्त फन्ड म्यानेजमेन्ट नामको संस्था खोलेर प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटलमा काम गरिरहेका छन् ।

ब्याजदरको चपेटामा घरजग्गा व्यवसायी, आगामी ८ महिनासम्म घरजग्गा कारोबारमा मन्दी आउन सक्ने

काठमाडौं । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले अधिकांश क्षेत्रमा प्रभाव पारेको छ । आर्थिक मन्दीबाट नेपाल पनि अछुतो छैन । करिब डेढ वर्षदेखि अर्थतन्त्रमा देखिएको विभिन्न समस्याले गर्दा आर्थिक गतितिधि

अर्थमन्त्रीले बनाए बजेट मस्यौदा लेखन समिति, सहसचिव बराल संयोजक

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट भाषण लेख्न बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार मात्रै सरुवा गरेर ल्याइएका

सिटिजन्स बैंकका ग्राहकले दीर्घायु गुरू हस्पिटलमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहील, काठमाडौं स्थित दिर्घायु गुरू हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्

भारतसँगको व्यापारघाटा कम गर्न कृषिजन्य वस्तु आयातमा ड्युटी फ्री हटाउनुपर्नेमा जोड

काठमाडौं । व्यापार सम्बन्धित विभिन्न क्षेत्रमा आबद्ध संघसंस्थाले भारतसँगको बढ्दो व्यापारघाटा कम गर्न कृषिजन्य वस्तु आयातमा ड्युटी फ्री हटाउनुपर्ने सुझाव दिएका छन् । साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक एन्ड

सहकारीलाई डिजिटल भुक्तानीमा जोड्न आइएमई पे र एम बैंकबीच सम्झौता

काठमाडौं । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैँकबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम

नेपाली बजारमा २५ औँ वर्षमा बजाज, नयाँ वर्षको अवसरमा स्योर-सट क्यास डिस्काउन्ट

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा “लिडरसीपको २५ वर्ष: बजाज लिडर्स मिट–२०२३” सफलतापूर्वक मनाएको छ । सन् १९९८ मा

उद्योग वाणिज्य महासंघलाई पूर्वप्रधानमन्त्री डा. भट्टराईका ३ सुझाव

काठमाडौं । चैत २८ र २९ गते हुने साधारण सभाबाट नेतृत्व चयन प्रक्रियामा रहेको नेपाल उद्योग वाणिज्य महासंघलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अर्थतन्त्रका विषयमा सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक

भुसाल प्लाई एण्ड ब्याम्बो इन्डस्ट्रिले एकै वर्ष गर्‍यो करिब ११ करोडको व्यापार

काठमाडौं । भुसाल ग्रुपको भुसाल प्लाई एण्ड ब्याम्बो इन्डस्ट्रि प्रालिले एकै वर्ष करिब ११ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० करोड ८० लाख रुपैयाँको व्यापार गरेको

आइएमई पेबाट श्री, सौर्य, बुध्द र यती एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने भएका छन्।