संसारका सबैभन्दा महँगा र आकर्षक हिराका आभूषण

एजेन्सी । कोहिनुर हिराको किस्साको बारेमा त धेरैलाई थाहा छ । त्यो हिरा अनमोल भएको बारेमा पनि धेरै चर्चा भइसकेको छ । अहिले बेलायतका राजा चार्ल्सको राज्याभिषेकको समयमा उक्त हिराको

नेपाली आकाशमा थपियो नयाँ एयरलाइन्स, पौने १ अर्ब लगानी

काठमाडौं । नेपालमा थप एयरलाइन्स सञ्चालनमा आउने भएको छ । उद्योग विभागमा हालै मात्रै दर्ता भएको शिवम् एयरलाइन्ससँगै नेपालमा एयरलाइन्स कम्पनीको संख्या १० पुग्ने भएको छ । नेपाल नागरिक उड्डयान

महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी चैत्र ११ र १२ गते आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलन २०२३ को तयारी पुरा भएको छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा

कियाको ‘कारेन्स’ नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत् नेपाली बजारमा कारेन्स लन्च गरेको हो

व्यवसाय बन्द गर्ने होटल संघको चेतावनी

काठमाडौं । होटल संघले आफूहरुले उठाउँदै आएका माग सम्बोधन नभएको भन्दै व्यवसाय बन्द गर्ने चेतावनी दिँदै आएको छ । पटक पटक विभिन्न निकायमा राखेका मागहरु पूरा नभएको भन्दै संघले सोमबार

निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रका समस्याहरू समाधानमा सरकार प्रतिवद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले निजी

फागुनसम्ममा डेढ खर्ब लगानी प्रतिबद्धता, सबैभन्दा बढी साना उद्योग दर्ता

काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्ममा स्वदेशी तथा विदेशी लगानीमा दर्ता भएका उद्योगले डेढ खर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । साउनदेखि फागुनसम्ममा स्वदेशी र विदेशीले १८३ वटा उद्योग दर्ता

हाईलाईफले ल्यायो उपहारै उपहार, बाइक, स्कुटर जित्ने सुवर्ण अवसर

काठमाडौं । व्यावसायिक उत्पादन सुरु गरेको छोटो समयमा उपभोक्ता माझ पहिलो रोजाइ बन्न सफल हाईलाईफले आफ्ना खुद्रा व्यापारीका लागि बम्पर उपहार अन्तर्गत हाईलाईफ लक्की ड्र योजना सार्वजनिक गरेको छ ।

रोयल इनफिल्ड मोटरसाइकलको नयाँ शो रुम: नारायण चौर र बालकुमारीमा

काठमाडौँ ।रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि‍‍ ले कम्पनीको मापदण्ड अनुसार काठमाडौँको नारायण चौर नक्साल र कोटेश्वर बालकुमारी पुल नजिकै अत्याधुनिक दुइ वटा शो रुम निर्माण

‘आइएमई पे’को नयाँ अफर: ‘५ को ५’ बाट अब ईयरबड्स जित्ने मौका

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ । चैत्र १ देखि १५ गते सम्म चल्ने यस