उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि मतदाताको नामावली प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ कार्यसमितिको निर्वाचनका लागि मतदान गर्न पाउने संघ–संस्थाको नामावली प्रकाशित गरिएको छ । मंसिर ११ गतेदेखि ३ दिनसम्म काठमाडौंमा हुने साधारणसभा र निर्वाचनमा मतदान

काठमाडौंका कुन अपार्टमेन्टमा कति भाडा तिरेर बस्न पाइन्छ ?

काठमाडौं । पछिल्लो समय अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर बस्ने चलन बढ्दै गएको छ । मानिसहरुको आम्दानी बढेसँगै अपार्टमेन्ट भाडामा लिएर बस्ने चलन बढेको हो । अपार्टमेन्टको भाडा अलि महंगो हुन्छ

नेपालमा पाइने सबैभन्दा महंगो रक्सी, कतिपर्छ मूल्य ?

काठमाडौं । नेपालमा मनाइने चाडपर्वमा सबैभन्दा धेरै खपत हुने वस्तुमध्ये रक्सी पनि एक हो । विशेष गरी दशैं र तिहार जस्ता चाडपर्वमा रक्सीको खपत बढी हुन्छ । रक्सी स्वास्थ्यका लागि

तिहारको माहोलले सुनचाँदी व्यवसायीमा उत्साह बढ्यो, महिनौंपछि पसलमा भीडभाड

काठमाडौं । आज देशभर धनतेरस मनाइँदै छ । यसदिन विशेषगरी सुनचाँदी वा धातुका सामाग्री किन्नको लागि शुभ मानिन्छ । तिहारको पहिलो दिन धनतेरसमा बहुमुल्य वस्तु खरिद गर्ने गर्दछ । हिन्दू

कामका लागि हैन नतिजाका लागि काम गर्छौ

कोभिड-१९ का कारण देशको अर्थतन्त्रमा गम्भिर असर पारेको छ । निर्माणाधिन अधिकांश आयोजनाहरुको काममा अवरोध सिर्जना भयो । निर्माण सामग्रीको अभाव, जनशक्तिको अभाव हुँदा आयोजनाहरु प्रभावित भए । कोभिडको कारण

नेपालकै महंगो मदिरा ‘यार्चागुम्बा’ यसरी भयो रि-ब्राण्डिङ, विश्वभर पुर्याउने गोयन्का र अग्रवालको सपना

काठमाडौं । ७/८ वर्षअघि व्यवसायी विक्की गोयन्का काठमाडौंबाट विदेशको यात्रामा थिए । त्यो बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ड्युटी फ्रि सप’मा रहेको एउटा बोतलले गोयन्कालाई आकर्षित गर्यो । विश्वले ‘जैविक सुन’

गण्डकी प्रदेशमा १ करोड लिटर क्षमताको पेट्रोलियम पदार्थ भण्डारण गृह बन्दै, लागत ७८ करोड

पोखरा । नेपाल आयल निगमले गण्डकी प्रदेशमा १ करोड लिटर क्षमताको पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने भएको छ । २ वर्षभित्र निर्माण सक्ने योजना बनाइएको उक्त भण्डारण क्षमता नेपालको

तिहारमा मिठाईको अर्डर छैन, व्यवसायी भन्छन्- व्यापार हुने आशा छैन

काठमाडौं । भाइमसला, झिलिमिलिसँगै मिठाईको पर्व पनि हो तिहार । पछिल्लो सयम तिहारमा लक्ष्मी पूजाको दिन विभिन्न प्रकारका मिठाई र भाइटिकाका दिन रसबरी, गुलाब जामुन, लालमोहनजस्ता मिठाईका परिकार ल्याएर खुवाउने

एनसेलको नयाँ एनसेल सेन्टर भैरहवामा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधासम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड

सार्वजनिक नहुँदै १० हजार बोतल बिक्यो नेपालमै बनेको सर्वाधिक महंगो मदिरा यार्चागुम्बा वेभरेज

काठमाडौं । मदिरा पारखीहरुले नेपालमा उत्पादित प्रिमियर लिक्वायर ब्राण्ड ‘यार्चागुम्बा’लाई अत्याधिक रुचाएका छन् । लकडाउनका बेला गत चैतमा उत्पादन गरिएको सर्वाधिक महंगो यार्चागुम्बा ब्राण्डको मदिरा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।