महासंघको चुनावमा फलानालाई भोट नहाले ठीक हुँदैन भन्दै

ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान कोषाध्यक्ष हुन् । महासंघमा भएको अनियमितता बाहिर ल्याएका प्रधानले २०७५ माघ १३ गते कोषाध्यक्ष पदबाट राजीनामा

उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन रोक्न गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । निर्वाचन रोक्न माग गर्दै यसअघि जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा दिइएको निवेदन सुनुवाई नभएपछि

निम्बस ग्रुपको अगुवाइमा यस्तो बन्दैछ कृषि उत्पादन भण्डारण गर्ने वेरहाउस, डेढ अर्ब लगानी (भिडियो)

काठमाडौं । व्यावसायिक घराना निम्बस समूहको अगुवाईमा कृषि उत्पादनको भण्डारण गर्नका लागि वेरहाउस धमधम निर्माण भइरहेको छ । पहिलो चरणमा डेढ अर्ब रुपैयाँको लगानीमा सुनसरी, पर्सा र कपिलवस्तुमा धमाधम निर्माण

सहमतिका लागि भवानी राणाले बोलाएको बैठकमा चन्द्र ढकालले भने- किशोरजीले छाडे सहमति हुन्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्षका लागि निर्वाचनमा सहमति गर्नका लागि अध्यक्ष भवानी राणाले दुई प्रत्यासीलाई बोलाएको बैठक बिना निष्कर्ष सकिएको छ । महासंघ अध्यक्ष राणाले बरिष्ठ उपाध्यक्षका

मोफसलबाट उदाएको ‘हाइलाइफ’ यसरी फैलिँदैछ देशविदेश, ७० करोड लगानी

काठमाडौं । लामो समयसम्म बुटवललाई केन्द्र बनाएर व्यापार गरिरहेको ‘हाइलाइफ’ ब्राण्ड देश र विदेशमासमेत व्यापार विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य लिएर एक वर्षअघि काठमाडौंमा केन्द्रित भयो । एक वर्षअघिसम्म मात्रै पनि

सहमति हुन्छ भने म बाधक बन्दिन, चुनावमा यसकारण हाम्रो टिमलाई भोट दिनुस्ः अञ्जन श्रेष्ठ

यतिबेला हामी नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा र निर्वाचनमा सक्रिय भएका छौं । तयारी अन्तिम चरणमा पुगेको छ । म वस्तुगततर्फबाट उपाध्यक्षको उम्मेदवार छु । निर्वाचनमा मेरो एजेन्डा सवल,

महासंघ निर्वाचन समितिले विधान विपरित उम्मेदवारी र मतदान अधिकार दिएको आरोप

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमका दौरान महासंघको विधान विपरित उम्मेदवार तथा सदस्य संस्था थप गरिएको भेटिएको छ । महासंघ निर्वाचन समितिले बर्दिबास

चन्द्र ढकाल प्यानलका २ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा

महासंघमा सर्वसहमतिको संभावना अत्यन्तै कम छ, तैपनि अन्तिम प्रयास जारी छ: रविभक्त श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारी सर्वसम्मत चयनको संभावना करीब करीब सकिएको छ । पूर्वअध्यक्षहरुले यो संकटको समयमा निजी क्षेत्रको एकता कायम राख्नका लागि महासंघमा सर्वसम्मत

पशुपति मुरारका भन्छन्- महासंघमा किशोर प्रधानलाई नजिताए ३ वर्ष पछुताएर बस्नुपर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन् । कर, भ्याट, अन्तशुल्कलगायतमा देखिएका समस्या समाधानका लागि