परिसंघद्वारा एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीलाई पहिलाे पटक स्वागत

काठमाडौं । नेपाल उद्योग वािणज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । परिसंघले पहिलो पटक महासंघका पदाधिकारीलाई स्वागत गरेको हो । कार्यक्रममा परिसंघका

राइड सेयर बजारमा आयो ‘एटेन्ड’, एपबाटै ट्राभल प्याकेज र हेलिकोप्टर बुक गर्न सकिने

काठमाडौं । राइड सेयर बजारमा नयाँ कम्पनी ‘एटेन्ड’को प्रवेश भएको छ । आज (मंगलबार)देखि एप लञ्च गरेको कम्पनीले सेवाप्रवाहको दायरा फराकिलो पार्दै देशभर उपलब्ध हुने जानकारी दिएको छ । कम्पनीका

निर्यातलाई अर्थतन्त्रको इन्जिन बनाउने रणनीति छिट्टै सार्वजनिक गर्छौंः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी आफ्नो दृष्टिकोण तयार गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई

दोस्रो ‘चण्डीराज’का रुपमा महासंघमा पशुपति मुरारकाको ‘इन्ट्री’, रोकिएला त चरम गुटबन्दी ?

काठमाडौं । लामो समयदेखि महासंघको राजनीतिका खेलाडी चण्डीराज ढकालको ‘पेवा’ जस्तै रहेको विशिष्ट सदस्यको पद यो पटक खुस्किएको छ । र, महासंघको विशिष्ट सदस्यको पद प्राप्त गर्ने भाग्यशाली व्यक्ति बनेका

व्यवसाय विस्तारमा आक्रमक बने मिनबहादुर गुरुङ, ५ अर्ब लगानीमा ५ ठाउँमा भाटभटेनी खोल्ने

काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका संस्थापक मिनबहादुर गुरुङ कोरोना संकटकै समयमा पनि व्यवसायमा विस्तारमा आक्रामकरुपमा प्रस्तुत भएका छन् । गुरुङले करिब ३ अर्ब लगानी गर्ने योजनासहित ३ स्थानमा भाटभटेनी डिपार्टमेन्ट

महासंघ कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित, चण्डी समर्थक डिबी बस्नेत पराजित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । महासंघको विधान अनुसार निर्वाचित कार्यकारिणी सदस्यले कोषाध्यक्षको चयन गर्नुपर्छ । सोमबार महासंघमा भएको निर्वाचनमा शेखर गोल्छा र

महासंघको विशिष्ट सदस्यमा पशुपति मुरारका नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विशिष्ट सदस्यमा पशुपति मुरारका नियुक्त भएका छन् । मुरारका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । महासंघको बरियताक्रममा उनी अध्यक्ष,निवर्तमान अध्यक्षपछि तेस्रोमा हुने

एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीले सम्हाले पदभार ग्रहण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नव निर्वाचित पदाधिकारीले आज (आइबार) साँझ पदभार ग्रहण गरेका छन् । महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले अब झण्डै वर्षे कार्यकाल सम्हाल्न लागेका

महासंघ उपाध्यक्ष अर्बपति रामचन्द्र संघई, जो आइपीओमा १० कित्ता सेयर भर्न छुटाउँदैनन्

काठमाडौं । व्यवसायिक घराना त्रिवेणी ग्रुपका निर्देशक रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसियटतर्फको उपाध्यक्षमा निर्वाचित भए । अर्बपति संघई उद्योग, ट्रेडिङ, बैंकिङ इनर्जी, रिटेल र मनोरन्जन क्षेत्रमा गरेका छन्

शेखरले पूरा गरे दशकौं अघि गोल्छा परिवारले देखेको सपना

काठमाडौं । २०५० सालमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको निर्वाचन लड्ने तयारी हुलासचन्द गोल्छाले थालेका थिए । बुवालाई अध्यक्ष बनाउने रणनीतिमा छोरा युवा शेखर गोल्छासँगै हिँडेका थिए । चुनावी तयारी