टाइगर प्यालेस किनेका नयाँ लगानीकर्ता भन्छन्- सरकारलाई सबै

काठमाडौं । टाइगर प्यालेस रिसोर्ट किनेका नयाँ लगानीकर्ताले सरकारलाई सम्पूर्ण कर तिर्ने घोषणा गरेका छन् । हालैमात्र टाइगर प्यालेस किनेका गैरआवासीय नेपाल बुद्धि सुवेदीको समूहले बुधबार पत्रकार सम्मेलनमार्फत सबै प्रकारका

चारतारे होटल र दुई रेसिडेन्सियल अपार्टमेन्ट बनाइरहेको समिट होटलले तीन अर्ब ऋण लिँदै

काठमाडौं । ललितपुरमा लक्जरी होटल र अपार्टमेन्टको निर्माण गरिरहेको समिट होटल प्रालिले ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ । समिट होटल प्रालिले तीन अर्ब कर्जाका लागि रेटिङ गराएको हो

नागरिक उड्डयनको एउटै विषय फरक प्रसंग

प्रसंग: १ गत असार २६ गते सोलुखुम्बुको लाम्जुरापासमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जना मेक्सिकन नागरिकसहित उक्त हेलिकप्टरका चालकले ज्यान गुमाउन पुगे । सो दुर्घटनापश्चात् नेपाल नागरिक उड्डयन प्राधिकरणले

व्यवसायीसँग प्रधानमन्त्रीले भने- तपाईंहरुको कन्फिडेन्स बढाएर अर्थतन्त्र चलायमान बनाउँछौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार अर्थतन्त्र चलायमान बनाउन प्रतिवद्ध रहेको बताएका छन् । सोमबार दिउँसो उद्योगी व्यवसायीहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर दाहालले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘तपाईंहरुका माग मैले

चालु पुँजी प्रकृतिको कर्जाको प्रयोग घट्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएपछि उद्योगहरुले चालु पुँजी प्रकृतिको कर्जा प्रयोग घटाएका छन् । नेपाल उद्योग परिसंघले गरेको अध्ययनमा कुल वित्तीय स्रोतमा चालु

शुल्कबिनै कम्पनी दर्ताः बजेटमा घोषणा, तर ऐनसँग बाझिँदा भएन कार्यान्वयन

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले नयाँ कम्पनीहरुको दर्ता तथा पुँजी वृद्धिलाई शुल्क नलाग्ने घोषणा गरे पनि ऐनसँग बाँझिदा उक्त व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन । सरकारले विभिन्न

अब नेपालमै एआईसम्बन्धी पढाइ: नामी र किङ्स कलेजको सहकार्यमा ६ महिने कार्यक्रम

काठमाडौं । नेपालमै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अध्ययन/अध्यापन हुने भएको छ । किङ्स कलेज र नेपाल अप्लाईड म्याथमेटिक्स एण्ड इन्फरमेटिक्स इन्स्टिट्युट फर रिचर्स (नामी)को सहकार्यमा नेपालमा नै ‘एआई शैक्षिक कार्यक्रम’को सुरुवात

इन्ड्राइभर दर्ता प्रकृया: सरकारको बेवास्ता

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभर’ले नेपालमा सेवा दिँदै आएको केही वर्ष भइसकेको छ । तर, पनि अझैं कम्पनी नेपालमा दर्ता हुन सकेको छैन । अमेरिकामा मुख्य कार्यालय रहेको यसले

अल्का हस्पिटलको व्यापार २६ प्रतिशतले बढ्यो, साढे ८१ करोड रुपैयाँ आम्दानी

काठमाडौं । अल्का हस्पिटल प्रालिको आम्दानी २६ प्रतिशतले बढेको छ । हस्पिटलको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २६ प्रतिशतले बढेको हो । हस्पिटलले सन् २०२१ मा ६४

ओम साईराम कन्स्ट्रक्सनको आम्दानी ११ प्रतिशतले बढ्यो

काठमाडौं । ओम साईराम कन्स्ट्रक्सनको आम्दानी ११ प्रतिशतले बढेको छ । कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा सन् २०२२ मा ११ प्रतिशतले बढेको छ । सन् २०२२ मा ५६ करोड