पाँचतारेमा दुईवटा होटल थपिँदा ४ वटाको तारा वर्गीकरण

नेपालमा पर्यटकीय वातावरण बढ्दै जाँदा र सन् २०२० को घोषित पर्यटन वर्षलाई लक्षित गरि खोलिएका होटल धमाधम सञ्चालन हुन थालेका छन् । नयाँ होटलले सेवादिन थालेसँगै पाँचतारे होटलको संख्या पनि

यी १६ वटा क्षेत्रमा पाइन्छ स्टार्टअप उद्यम कर्जा

काठमाडौं । सरकारले नविनतम सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा सहभागी गराउन स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश

१ अर्ब लगानीमा ३ सय शय्याको रविन्द्र मेमोरियल अस्पताल बन्दै

काठमाडौं । मधेश प्रदेशको धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका २३ मा रविन्द्र मेमोरियल अस्पताल बन्ने भएको छ । गनिनाथ गोविन्द्र हेल्थ फाउन्डेसन प्रालिले उक्त अस्पताल निर्माणका लागि प्रस्ताव गरेको हो । कम्पनीले

दुईवटा जहाज थन्किएपछि यात्रु व्यवस्थापनमा निगमलाई हम्मेहम्मे, नियमित उडान सबै डिले

काठमाडौं । दुई वटा अन्तर्राष्ट्रिय उडानको जहाज एकैपटक थन्किएपछि नेपाल वायुसेवा निगमलाई उडान व्यवस्थापन मिलाउनै हम्मेहम्मे परेको छ । निगमले दुई दिनदेखि नियमित उडानको तालिकालाई पछाडि थकेल्दै (उडान डिले) गर्दै

विकल्प मानिएको टेलिकमको इन्टरनेट विस्तार सुस्त: प्रयोग क्षमता ८२ लाख, पहुँच १३ लाखमा मात्रै

काठमाडौं । भारतबाट ब्यान्डविथ खरिद गरेबापतको शुल्क भुक्तानी गर्न बाँकी राखेका निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले सरकारले सहयोग नगरे सेवा बन्द गर्ने चेतावनी दिएका छन् । विभिन्न ९ सेवाप्रदायकले नै साढे

अंग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो, अधिकांश होटल र होमस्टे प्याक

चितवन । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा

द्रुत बस: सरकार र व्यवसायी मख्ख, यात्रुलाई ‘हर्ष न बिस्मात’

काठमाडौं । सार्वजनिक यातायात सहज भएका मुलुकमा विकासको गति तीव्र हुन्छ । चुस्त सार्वजनिक यातायातले नागरिकमात्र नभएर सरकारको पनि उत्पादकत्व बढ्छ । त्यसैले नेपालजस्ता अल्पविकसित मुलुकका लागि सार्वजनिक यातायातको सुधार

आठ सुक्खा बन्दरगाह र आईसीपी ५ वर्षका लागि साढे ६ अर्बमा ठेक्का

काठमाडौं । सरकारले निर्माण सम्पन्न भएका सुक्खा बन्दरगाह(आईसीडी) र एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनका लागि निजी क्षेत्रलाई जिम्मेबारी दिएको छ । नेपाल इन्टरमोडल तथा यातायात विकास समितिले सम्पन्न भएका ५

युटिएलसहित तीन सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले युटिएलसहित तीन सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै युनाईटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रा.लि र चितवन नेटवर्क प्रालिको अनुमति

व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैनः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवासाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन् । काठमाडौंमा अयोाजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानीकर्ताको हिसाबमाव्यवसायका