भारतले नेपाललाइ दिने अनुदान बढ्याे, भुटानले पायाे सबैभन्दा

काठमाडौं । भारतले नेपाललाई आर्थिक वर्ष २०२४/२५का लागि ११ अर्ब २० करोड रुपैयाँ (७ अर्ब भारु) विनियोजन गरेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार आगामी आर्थिक वर्ष २०२४/२५को लागी बजेट

जनावरीमा ७९ हजार पर्यटक भित्रिए

काठमाडौं । सन् २०२४ को पहिलो महिनामा ७९ हजार पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार जनावरी महिनामा नेपाल भित्रिएका भन्दा बाहिरिनेको संख्या बढी छ । नेपालमा यो

लुम्बिनीमा १ अर्ब खर्चेर प्रभुले बनाइरहेको केबलकार अन्तिम चरणमा, रामेछाप र सिन्धुलीमा पनि बनाउने

काठमाडौं । प्रभु केबवलकार एण्ड टुरिजम लिमिटेडले लुम्बिनीमा निर्माण गरिरहेको सिद्धार्थ केवलकारको निर्माण करिब ८५ प्रतिशत सकिएको छ । बुटवलबाट श्रीकाल भैरव कामना मन्दिरदेखि फूलबारी पार्क नजिकै रहेको देउराली डाडाँसम्म

पाँचतारेमा दुईवटा होटल थपिँदा ४ वटाको तारा वर्गीकरण निलम्बन, सूचीकृत होटल नै नवीकरण भएन

नेपालमा पर्यटकीय वातावरण बढ्दै जाँदा र सन् २०२० को घोषित पर्यटन वर्षलाई लक्षित गरि खोलिएका होटल धमाधम सञ्चालन हुन थालेका छन् । नयाँ होटलले सेवादिन थालेसँगै पाँचतारे होटलको संख्या पनि

यी १६ वटा क्षेत्रमा पाइन्छ स्टार्टअप उद्यम कर्जा

काठमाडौं । सरकारले नविनतम सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा सहभागी गराउन स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश

१ अर्ब लगानीमा ३ सय शय्याको रविन्द्र मेमोरियल अस्पताल बन्दै

काठमाडौं । मधेश प्रदेशको धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका २३ मा रविन्द्र मेमोरियल अस्पताल बन्ने भएको छ । गनिनाथ गोविन्द्र हेल्थ फाउन्डेसन प्रालिले उक्त अस्पताल निर्माणका लागि प्रस्ताव गरेको हो । कम्पनीले

दुईवटा जहाज थन्किएपछि यात्रु व्यवस्थापनमा निगमलाई हम्मेहम्मे, नियमित उडान सबै डिले

काठमाडौं । दुई वटा अन्तर्राष्ट्रिय उडानको जहाज एकैपटक थन्किएपछि नेपाल वायुसेवा निगमलाई उडान व्यवस्थापन मिलाउनै हम्मेहम्मे परेको छ । निगमले दुई दिनदेखि नियमित उडानको तालिकालाई पछाडि थकेल्दै (उडान डिले) गर्दै

विकल्प मानिएको टेलिकमको इन्टरनेट विस्तार सुस्त: प्रयोग क्षमता ८२ लाख, पहुँच १३ लाखमा मात्रै

काठमाडौं । भारतबाट ब्यान्डविथ खरिद गरेबापतको शुल्क भुक्तानी गर्न बाँकी राखेका निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले सरकारले सहयोग नगरे सेवा बन्द गर्ने चेतावनी दिएका छन् । विभिन्न ९ सेवाप्रदायकले नै साढे

अंग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो, अधिकांश होटल र होमस्टे प्याक

चितवन । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा

द्रुत बस: सरकार र व्यवसायी मख्ख, यात्रुलाई ‘हर्ष न बिस्मात’

काठमाडौं । सार्वजनिक यातायात सहज भएका मुलुकमा विकासको गति तीव्र हुन्छ । चुस्त सार्वजनिक यातायातले नागरिकमात्र नभएर सरकारको पनि उत्पादकत्व बढ्छ । त्यसैले नेपालजस्ता अल्पविकसित मुलुकका लागि सार्वजनिक यातायातको सुधार