हामीले उठाएका माग बजेटले सम्बोधन गर्यो, खुसी छौंः

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षले सरकारले निजी क्षेत्रले उठाएका धेरै मागहरु सम्बोधन गरेको बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि आज संसदमा

एक वर्षमै घट्यो अर्थमन्त्री खतिवडाको क्रेज, निजी क्षेत्र भन्छ- उत्साह छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवराज खतिवडालाई अर्थमन्त्री बनाएको दिन नेपालको निजी क्षेत्रमा निकै ठूलो उत्साह थियो । बुझेका अर्थमन्त्री आए, अब चाहीँ केही हुन्छ भनेर । खतिवडाले ०७५

साढे ४८ करोड ऋण लिएर अल्का अस्पतालले नर्सिङ कलेज विस्तार गर्यो

काठमाडौं। विगत १० बर्षदेखि नर्सिङ कलेज सञ्चालन गर्दै आएको अल्का अस्पतालले ४८ करोड ५० लाख रुपैयाँ ऋण लिएर नर्सिङ कलेज विस्तार गरेको छ । बैंकबाट ऋण लिएर अस्पतालले ललितपुरस्थित धोविघाटमा

महासंघ अध्यक्ष राणाको अर्थमन्त्रीलाई सुझाव : कार्यान्वयन गर्ने बजेट ल्याउनुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बजेट निर्माणमा जुटेका अर्थमन्त्री डा युवराज खतिवडालाई कार्यान्वयन गर्न सकिने बजेट ल्याउन सुझाव दिएकी छन् । महासंघले सयुक्त रुपमा अर्थमन्त्री खतिवडालाई

अब काठमाडौंमै ओरिजिनल थकाली खाना पाइने, क्रसरोडको साढे २ करोड लगानी

काठमाडौं । नेपाली खानामा लोकप्रिय खानामध्ये एक हो ‘थकाली खाना’ । परम्परागत थकाली खानाको स्वाद वर्षौदेखि नेपालीहरुको जिब्रोमा बसेको छ । स्वदेशमा मात्रै होइन विदेशमा पनि निकै रुचाइएको स्वादिलो खाना

भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट सातदोबाटोमा, उद्घाटनका अवसरमा १० प्रतिशत छुट

काठमाडौं । भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्धनिर्देशक मीनबहादुरले गुरुङले शुक्रबार (२०७६ जेठ ३ गते) उक्त आउटलेटको उद्घाटन गरेका हुन् । उद्घाटनका

निजी क्षेत्रले अर्थमन्त्रीसँग मागे यस्ता विषयमा करमा छुट (सूचिसहित)

काठमाडौं । निजी क्षेत्रले सयुक्त रुपमा बजेटमा सम्बोधन गर्नुपर्ने विषयमा सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले सयुक्त रुपमा अर्थमन्त्री डा युवराज खतिवडालाई

स्वीच अन फ्रन्चाईज मिट २०१९

काठमाडौं ।  मल्टी ब्राण्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले जेठ १ गतेदेखि जेठ ३ गतेसम्म पहिलो पटक फ्रन्चाईज मिटको आयोजना गरेको छ । सामसुङ, हिमस्टार, बजाज, अहुजा, टाईमेक्स, ओस्राम जस्ता

बेइजिङ एक्स्पो–२०१९ को नेपाल मण्डपमा एक लाख दर्शक

काठमाडौं । चीनको राजधानी बेइजिङमा सुरु भएको बेइजिङ एक्स्पो–२०१९ मा प्रदर्शित नेपाली मण्डप दर्शकमाझ लोकप्रिय भएको छ । चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख १५ गते लोठ सल्लाको

चर्चित भारतीय सेफ सञ्जीव कपुरले भने- मुम्बईमा नेपालीको रेष्टुराँ देख्ने रहर छ

काठमाडौं । भारतका चर्चित सेफ सञ्जीव कपुरले नेपालीहरुको रेष्टुराँ मुम्बईमा देख्ने रहर भएको बताएका छन् । ‘मलाई मुम्बईमा नेपाली रेष्टुराँ खोलेको देख्ने रहर छ, नेपालीको रेष्टुराँसँग मेरो कम्पनीले सहकार्य गरी