‘मेगा रेमीट’ सेवा अब इजरायलबाट पनि

काठमाडौँ । मेगा बैंकले इजरायलबाट पनि रेमिट्यान्स सेवा शुरु गरेको छ । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा इजरायलमा सेवा विस्तार गरेको बैंकले जनाएको छ । इजरायलको ग्लोबल

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको सह–प्रायोजन

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले सह–प्रायोजन गरेको छ । डिस मिडिया नेटवर्क र

१ अर्ब कमिसन ठप्प हुने भएपछि मन्त्रालय पुगे व्यवसायी, उपसचिव भन्छन्- यही अवस्थामा एनओसी दिन मिल्दैन

काठमाडौं । शुक्रबार बिहान पढ्नका लागि जापान पठाउने एजुकेशन कन्सलटेन्सी व्यवसायीहरु झण्डै ३० जनाको संख्यामा शिक्षामन्त्रालयको छात्रवृत्ति शाखा केशर महल पुगे । गत जेठ २९ गते मन्त्रालयले डिल्पोमा तहका लागि

स्वीजरल्याण्ड पुगेर विदेशीलाई चन्द्र ढकालको आग्रहः नेपालमा कुनै समस्या छैन, लगानी गर्न आउनुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं नेपाल रोजगारदाता परिषदका सभापति चन्द्र ढकालले स्वीजरल्याण्डको जेनेभा पुगेर विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपालमा अहिले दुईतिहाइ बहुमतको

१९औं वार्षिकोत्सवको अवसरमा आइएमईले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमई १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।  १९ औं वषएमा प्रबेश गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रोजगारीका

हातहातमा रेमिट्यान्स पुर्याएको आईएमईको १९ वर्षे यात्रा, अब जनतालाई सेयर

मंगलबार साँझपख क्लिकमाण्डुको टिम कार्यालयमा पुग्दा भर्खरै बोर्ड मिटिङ सकाएर उनी क्याबिनमा छिरेका थिए । सेतो रंगको चेक सर्टमा सजिएका उनी मन्द मुस्कानले हामीलाई स्वागत गरे । चिया मगाए, अनि

‘अवैतानिक दूत’ बन्न किन हुरुक्कै व्यवसायीहरु ? को कहाँका दूत (सूचिसहित)

काठमाडौं । पश्चिम अफ्रिकी देश गिनीसँग नेपालको सम्बन्ध एउटा औपचारिता मात्र हो । व्यापारको दृष्टिकोणले हेर्ने हो भने नेपाल गिनीमा गर्ने व्यापारमा फाइदामा छ । गिनीमा नेपालले अन्यन्त न्यून रकमको

भारतमा ७ वस्तु निर्यात गर्दा नगद अनुदान पाइने

काठमाडौं । सरकारले भारतमा निर्यात हुने सात थरीका वस्तुको निर्यातमा नगद अनुदान दिने भएको छ । सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित प्रसोधित बेसार, प्रसोधित मह, प्रसोधित अलैची, प्रसोधित अदुवा, प्रसोधित

नेपाल र भारतबीच रेल्वे सम्झौता ५ वर्षको नविकरण, कार्गो ढुवानी दुईतर्फी हुने

काठमाडौं । नेपाल र भारतबीच रेल सेवा सम्झौता अन्तर्गत तेस्रो विस्तृत पुनरावलोकन बैठक गत शुक्रबार सम्पन्न भएको छ । बैठकमा रेल मार्फत द्विपक्षीय र तेस्रो मुलुकबाट हुने पारवहन ढुवानी सहजीकरण

अर्घाखाँची सिमेन्टको पीपीसी सिमेन्ट बजारमा, के के छन् विशेषता ? (भिडियोसहित)

काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालिले पीपीसी सिमेन्ट बजारमा ल्याएको छ । लामो समयदेखि ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको अर्घाखाँचीले ग्राहकको मागलाई मध्यनजर गर्दै पीपीसी सिमेन्ट ल्याइएको जनाएको छ । उद्योगले