गोर्खा ब्रुअरीले डेढ अर्ब रुपैयाँ कर छल्यो, कर

काठमाडौं । नेपाली बियर बजारमा सबैभन्दा बढी हिस्सा ओगट्ने गोर्खा ब्रुअरीले विगत ५ वर्षदेखि कर छलेको छ । ब्रुअरीले डेढ अर्ब रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने कर कार्यालयले गरेको अनुसन्धानले देखाएको

भवानी राणा, सतिश मोर र राजेशकाजी लगायत व्यवसायीलाई सरकारले सम्मान गर्ने, को को परे ? (सूचीसहित)

काठमाडौं । सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यष सतिशकुमार मोरलगायतलाई महत्वपूर्ण व्यवसायिक व्यक्तिका रुपमा सम्मान गर्ने

नेपाली स्टार्टअप कम्पनी खल्तीले जित्यो संयुक्त राष्ट्र संघको ‘फिनटेक इन्नोभेसन फन्ड’

काठमाडौं । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ । राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त

वकिललाई भ्याट लगाउने निर्णयबाट सरकार पछाडि हट्यो

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गत जेठ १५ मा बजेट सार्वजनिक गर्दै आर्थिक विधेयक मार्फत कानून व्यवसायीलाई मूल्य अभिबृद्धि कर(भ्याट)मा दायरामा ल्याउने घोषणा गरे । अर्थमन्त्रीले कानून व्यवसायीलाई भ्याटको

नेपाल एयरलायन्स दोब्बर फाइदामा, उडान संख्या थपियो यात्रु पनि बढे

काठमाडौं । नेपाल एयरलायन्सले गत वर्षको तुलनामा यस वर्ष ९६.०२ प्रतिशतले आम्दानी गरेको छ । नेपाल वायू सेवा निगमको ६१ औं वार्षिक सभामा बोल्दै अध्यक्ष मदन खरेलले आयतर्फ उल्लेख्य वृद्धि

कन्सल्टेन्सी बिजनेशका ‘आर्किटेक्ट’ प्रकाश पाण्डे, जसले व्यवसायलाई नयाँ रुप दिए

अंग्रेजीमा एउटा शब्द छ ‘आर्किटेक्ट’ । जसले संरचना बन्नुभन्दा अघि मष्तिस्कमा परिकल्पना गर्छ । त्यसलाई पेन्सिलको साहयताले सादा कागजमा रंगाउँदै उतार्छ । अनि वास्तविक संसारमा जीवित तुल्याउँछ । आर्किटेक्ट शब्दसँग

व्यवसायमा आक्रामक लगानी गर्दै व्यवसायिक घराना विशाल ग्रुप, यो वर्ष १६ अर्ब ६५ करोड ऋण लिने

काठमाडौं । व्यवसायिक घराना विशाल ग्रुप यो वर्ष सबैभन्दा बढी ऋणको माग गर्ने व्यवसायिक घराना बनेको छ । विशाल ग्रुपले आफ्ना विभिन्न कम्पनीको लागि १६ अर्ब ६५ करोड रुपैयाँको ऋण

नेपाल क्लियरिङ्ग हाउसकोे अध्यक्षमा शाक्य

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा नरेश शाक्य सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएको छन् । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग शाखामा कार्यकारी निर्देशक भएर काम गरिसकेका छन् । त्यसैगरी

किन बन्द भयो हायात होटल ?

काठमाडौं । बौद्धस्थित पाँचतारे होटल हायात बन्द भएको छ । तारागाउँका कम्पनी सचिव रमणकुमार कर्णले नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेख्दै आइतबार होटल बन्द गरिएको जानकारी दिएका थिए । हायातमा रहेको

४ युवाले सुरु गरेको अर्ग्यानिक तरकारी बेच्ने बिजनेश, जसले काठमाडौंको पैसा गाउँमा पुर्यायो

काठमाडौं । अनलाइन सपिङ नेपाली बजारका लागि अब नौलो रहेन । मोबाइलबाट मन परेको सामान अर्डर गर्र्यो । टक्क घरमै सामान आइपुग्छ । त्यो पनि भनेकै समयमा । अनलाइनबाट कपडा,