४० करोड लगानीमा खुल्यो मनै लाेभ्याउने ‘कविलास रिसोर्ट’

चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुरले ३४ करोडमा भैरहवामै अर्को होटल किन्ने

काठमाडौं । टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने भनिएका इन्द्रबहादुर थापाले भैरहवामै अर्को होटल खरिद गर्ने भएका छन् । भैरहवास्थित निर्माणधिन गौतम बुद्ध एयरपोर्ट होटल ३४ करोड रुपैयाँमा खरिद गर्न लागेका

यी हुन् ३ अर्ब ३९ करोडमा टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुर थापा, हेर्नुहोस् अन्तर्वार्ता

काठमाडौं । भैरहवास्थित पाँचतारे होटल ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदका लागि मलेसियामा रहेका गैरआवासीय नेपाली इन्द्रबहादुर थापाको नाम जोडिएको विषयले यतिबेला नेपालको पर्यटन क्षेत्र र खासगरी कर्पोरेट क्षेत्र गर्मराएको छ ।

यस्तो छ चण्डीराजले महासंघको कार्यसमितिमा बुझाएको विधान संसोधनको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । बैंकको ऋण नतिरेर कालोसूचीमा परेका व्यवसायी चण्डीराज ढकाललाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योाग वाणिज्य महासंघले आफ्नो विधान समितिमा राख्यो । महासंघका पूर्वअध्यक्ष समेत रहेका ढकाल विधान समितिमा

शेखर गोल्छासँग बार्गेनिङ गर्न ‘प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छान्नुपर्ने’ चण्डीको सिफारिस

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल विधान संसोधन समितिका सभापति हुन् । ढकालले बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग बार्गेनिङ गर्ने ठूलो ठाउँ राखेर तयार भएको संसोधन प्रस्ताव तयार

नेपालमा नाम नसुनिएका इन्द्रबहादुर थापाले किन्ने भए ५ तारे होटल टाइगर प्यालेस, यस्तो छ सम्झौता

काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट गैर आवासिय नेपाली नागरिक इन्द्रबहादुर थापाले खरिद गर्ने भएका छन् । अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको होटल अब बिक्री हुने अन्तिम चरणमा

सिमेन्ट उद्योगीको ५० अर्ब बजारमा फस्यो, पैसा नतिर्ने डिलर कालोसूचिमा पर्ने

काठमाडौं । गतसाता सिमेन्ट उत्पादक संघले सार्वजनिक सूचना जारी गर्दै सिमेन्ट उद्योगको पैसा नबुझाउने डिलरलाई कालोसूचिमा राख्ने घोषणा गर्यो । संघले डिलरहरुले सिमेन्ट उद्योगमा बढ्दै गएको प्रतिस्पर्धाको कारण एउटासँग कारोबार

बैंकरको घर जाने आइडियाले जन्माएको बससेवा, अब टिकट काट्न बसपार्क जानु पर्दैन

काठमाडौं । आजभन्दा झण्डै ५ वर्ष अगाडि बैंकिङ क्षेत्रमा करिअर चम्काइरहेका अर्घाखाँची खनका पीआर खनालको मनमा स्टार्टअप बिजनेसको आईडिया फुर्यो । बैंकमा आईटी डिपार्टमेन्टमा काम गरिरहेका उनलाई त्यही फिल्डमा ‘केही

डाबर भित्रिएको ३० वर्षपछि राष्ट्र बैंकले खोज्यो लगानीको स्रोत, २ वर्षदेखि लाभांश रोक्का

काठमाडौं । डाबर नेपाल प्रालि स्थापना भएको ३० वर्ष भयो । नेपालले विदेशी सामू विदेशी लगानीकर्ताले नेपालमा कति कमाउँछन् भन्ने उदाहारण दिँदा डाबर र युनिलिभरको दिन्छन् । डाबर नेपालमा व्यवसाय

परोपकारी भावनाले जन्मिएको ‘ममः संसार’को कथा: नयाँ बानेश्वरदेखि अष्ट्रेलियासम्म

काठमाडौं । नयाँ बानेश्वरस्थित ममः संसारको कार्यालयमा भेटिएका सञ्चालक सुरेन्द्र श्रेष्ठको जीवनलाई एक दशकपछि फर्केर हेर्ने हो भने उनी नामी व्यापारी हुन । हेटौंडाबाट व्यवसाय शुरु गरेका श्रेष्ठ गनेचुनेका व्यापारीमध्येका