सारा ग्रुपले नेपाल भित्र्यायो मलेसियाको नम्बरवान वेभरेज १००

काठमाडौं । सारा गु्रपले मलेसियाको नम्बर वान आइसोटनिक ड्रिंक १०० प्लस नेपालमा भित्राएको छ । मलेसिया र सिंगापुरमा लोकप्रिय रहेको पेयपदार्थलाई आइतबार नेपालमा सार्वजनिक गरिएको हो । मलेसियाको एफ एन्ड

कोकाकोला पिउनेको संख्या घट्यो, कम्पनीको नाफा घट्यो

काठमाडौं । एक समय चिसो भनेकै कोकाकोला भनेर ब्राण्ड बनाएपनि अहिले कोक पिउनेको संख्या घट्दै गएको छ । बोटलर्स नेपाल बालाजु र तराईले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको

शहरबासीको थकान मेटाउन बुढानिलकण्ठमा मेराकी रिट्रिट, चौधरी ग्रुपको १० करोड लगानी

काठमाडौं । शहरदेखि नजिक तर शान्त वातावरणमा सप्ताह मनाउने कुनै योजना छ ? वा प्राकृतिक उपचार विधि चाहिएको छ ? यदि त्यसो हो भने चौधरी समूहले बुढानिलकण्ठमा केही दिनअघि सुरु

चौधरी फाउण्डेसनले नेपालमा डुइङ गुड इन्डेक्स सर्वेक्षण संचालन गर्ने

बैशाख । चौधरी फाउण्डेसनले नेपालमापहिलो पटक डुइङ्ग गुड इन्डेक्स (डिजीआई २०२०) सर्वेक्षण संचालन गर्ने भएको छ । फाउण्डेसनले मंगलबार यसका लागि विज्ञहरूसँग बृहत अन्तक्र्रिया गरेको छ । सामाजिक एवं सार्वजनिक

साधारणसभा गर्न किन अटेर गरेको रहेछ श्रीराम सुगर मिलले ?

काठमाडौ । कुनै पनि कम्पनीको नियमअनुसार हरेक वर्षका साधारण उसभा गर्नुपर्छ । कम्पनी भित्र लोकतान्त्रक प्रणालीको स्थापना गर्ने र कम्पनीलाई सहज रुपमा सञ्चालन गर्ने उपयुक्त थलोको रुमपा नै साधारण सभालाई

कुलमानको हाई भोल्टेज ट्रंक लाइनले फुटेका व्यवसायी जुटे, महासंघ पुगेर परिसंघ गर्जने

काठमाडौं । निजी क्षेत्रका दुईवटा संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच धेरैवटा विषयमा विवाद हुने गरेको छ । उदाहरणको लागि बैंकको ब्याजदर तोक्ने विषय होस् या पछिल्लो

व्यवसायी चन्द्र र हेमराजले ६ करोड खर्चेर आफूले पढेको स्कुलका लागि आधुनिक भवन बनाए

बलेवा । बागलुङ जिल्लाको अमलाचौरका दुई व्यवसायीले आफैँले अध्ययन गरेको विद्यालयमा आफ्ना बाबुको स्मृतिमा रु छ करोड खर्चेर पक्की विद्यालय भवन निर्माण गरेका छन् । देशकै प्रतिष्ठित आइएमई ग्रुपका अध्यक्ष

यूनाइटेड सिमेन्टले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्यो

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रालिले ललितपुरको लेलेस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु

सिनामंगलको लेकाली किचनमा च्याङ्ग्राको सुकुटी र मुस्ताङको आलुका परिकार

काठमाडौं । नेपाली परम्परागत खानाको पारखीहरूलाई लक्षित गर्दै उपत्यकामै नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ। काठमाडौंका सिनामंगलमा रहेको लेकाली किचन एण्ड कटिया हाउस नामक रेष्टुरेन्ट सञ्चालनमा आएको हो। यो रेष्टुरेन्टमा विशेष

राष्ट्र बैंकबाट खल्तीले पायो विद्युतीय कारोबार गर्ने अनुमति

काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानीतथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जालतथा इन्टरनेटको माध्यमबाट