जेठ २७ र २८ गते कोरियाको भाषा परिक्षा

काठमाडौं । इपिएर प्रणालीमार्फत् कोरिया जाने कामदारका लागि आगामी जेठ २७ र २८ गते भाषा परिक्षा हुने भएको छ । आगामी वर्ष कोरियाले १० हजार कामदार लाने घोषणा गरिसकेको छ

टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका बिजेताहरुको घोषणा

काठमाडौं।यूनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका बिजेताहरुको घोषणा गरेको छ । राष्ट्रव्यापी सो प्रतियोगिताका बिजेताहरुलाई टोयोटाको आधिकारिक बितरक यूनाइटेड ट्रेडर्स सिण्डिकेटको कार्यालयमा अवार्ड तथा प्रमाणपत्र बितरण गरिएको

बुध्द एयरले भद्रपुर, बिराटनगर, नेपालगञ्ज र धनगढीमा उडान थप्यो

काठमाडौं । बुध्द एयरले मोफसलका मुख्य शहरमा उडान थप गरेको छ । बुध्दले हालैमात्र थपेको नयाँ जहाज एटीआर-०७२ जहाजबाट झापाको भद्रपुर, मोरङको बिराटनगर, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा उडान थपेको

उपराष्ट्रपति पुनद्धारा चन्द्रागिरि केबलकारको भ्रमण

काठमाडौं। उपराष्ट्रपति नन्द बहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा उपराष्ट्रपति पुनले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन समेत गरेका थिए । ऐतिहासिक,

बर्दियामा एक अर्बको लगानीमा तारे रिसोर्ट खुल्ने

काठमाडौं । भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा एक अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श

कसले कहाँ खोल्दैछन् पाँच तारे होटल ?

काठमाडौं । अन्तर्राट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पर्यटनमन्त्री जीबनबहादुर शाहीले भनेका थिए,-‘२५ वटा ५ तारे होटल थपिँदैछन् ।’ पर्यटकका लागि स्तरीय होटलको अभाब हुन नदिन तारे होटलको संख्या बढाउन

किशोर प्रधानले बिराटनगर पुगेर उम्मेद्धारी घोषणा गरे

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५१औं बार्षिक साधारणसभाको चहल-पहल सुरु भएको छ । यस पटकको साधारण सभामा नयाँ कार्यसमितिको निर्वाचन हुने भएकाले चुनावलाई केन्द्रविन्दुमा राखेर व्यवसायीहरु तीब्र दौडधूपमा लागेका

तीन करोडको कारोबार गर्दै पूर्वाञ्चल महोत्सवमा सम्पन्न

झापा । झापाको सदरमुकाम भद्रपुरमा आयोजना गरिएको पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा तीन करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल उद्योग वाणिज्य संघ झापाको आयोजनामा दश

नेपालमै पहिलो पटक मल्टिग्रेन आटा उत्पादन, २ केजीको प्याकमा उपलव्ध

केएल दुगड समूहले ७ वटा प्राकृतिक अन्नहरु: गहुँ, मकै, चना, भटमास, ओट्स, रागी र जौ को समिश्रण बाट तयार गरिएको ज्ञान मल्टिग्रेन आटाको उत्पादन बजारमा बिक्री सुरु गरेको छ ।

चौधरी समूहले सूचना प्रविधिमा अढाई अर्ब लगानी गर्ने निर्वाण चौधरीको घोषणा

काठमाडौं । नेपालको ठूलो व्यावसायिक घराना चौधरी समूह (सिजी ग्रुप) ले सूचना प्रविधि (आइटी) क्षेत्रमा लगानी गर्ने घोषणा गरेको छ । राजधानीमा भइरहेको लगानी सम्मेलनमा चौधरी समूहका निर्देशक निर्वाण चौधरीले