अमेरिकामा उत्पादित न्युट्रिस शोरुम लाजिम्पाटमा

काठमाडौं । बडी विल्डिङ शोरुमले राजधानीको लाजिम्पाटमा चौथो शाखा बिस्तार गरेको छ । अमेरिकामा उत्पादित न्युट्रिसनको बिक्री बितरणमा स्टोरको नयाँ शाखाको उद्घाटन नायिका प्रियंका कार्कीले गरिन् । शारिरिक सुगंठन, खेलाडी

एनजिओको जागिर छाडेर गाई पाल्न थालेपछि, जिल्लाकै हिरो बने श्रेष्ठ

डोटी । अधिकांस पढेलेखेका युवाहरुको उद्देश्य हुन्छ-जागिर । तर, समाजमा यस्ता मान्छेहरु पनि भेटिन्छन्, जो छँदाखाँदाको राम्रो जागिर छोडेर समाज परिवर्तन गर्न भन्दै कृषि पेशामा लाग्छन् । देशमा उत्पादकत्व बढाउने

प्रभु बैंकमा जागिर खाने हो ? २७ जनालाई अबसर

काठमाडौं । प्रभु बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर २७ भन्दा धेरैका लागि आवेदन माग गरेको हो । बैंकले जुनियर अफिसरमा ११ जना, सुपरभाइजरमा १०

आन्तरिक उडानका लागि २० नयाँ विमान थपिदैं

काठमाडौं । स्वदेशी वायुसेवा कम्पनीहरूले यसै वर्षभित्र आन्तरिक उडानको लागि २० थान नयाँ विमानहरु थपिदैं छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले चिनियाँ ४ वटा जहाजमा दुई वटा काठमाडौं आइसकेको छ

गोमा एयरले नयाँ दुई विमान भित्र्यायो, दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यमा उडान गर्ने

काठमाडौं। गोमा एयरले आफ्नो सेवामा नयाँ दुई विमानहरु थप गरेको छ । कम्पनीले थप दुई एलईटी ४१० विमानहरु रुसी कम्पनीसँग खरिद गरी आइतवार नेपाल भित्राएको जानकारी दिएको छ । दुवै

किंग्स् कलेजले ‘हाम्रो उत्सव’ आयोजना गर्ने

काठमाडौं । किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा र मनोरञ्जन विषयबस्तुअन्तर्गत रहि यहि फाल्गुन १७ गतेदेखि सातदिने हाम्रो उत्सव कार्यक्रमको आयोजना गर्ने भएको छ । गत वर्षको किंग्स् उत्सवको सफलतापछि कलेजले यस

लक्ष्मी हेयर एण्ड ब्यूटीको तेश्रो शाखा ललितपुरमा

काठमाडौं । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमो शाखा खोलेको छ । स्टुडियोले आइतबार ललितपुर पुल्चोकस्थित भाटभटेनीमा तेश्रो शाखा खेलेको हो । शाखाको उद्घाटन हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे

कपाल काटेरै महिनाको २ लाख कमाउँछन्, यी युवा

पर्वत । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका पर्वतका एक युवाले सैलुन व्यवसायबाट मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । खाडी मुलुक

उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता

काठमाडौँ । जापानलगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच सम्झौता भएको छ । जापान भ्रमणमा रहनुभएका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन

२० वर्षपछि नेपाल र बर्माबीच अब सिधा उडान सुरु 

काठमाडौं । नेपाल– म्यानमार(बर्मा)को हवाई सम्बन्ध जोडिएको छ । दुइ दशकदेखि हवाई सम्बन्ध हुन नसकेको नेपाल र बर्माको हवाई सम्बन्ध हिमालय एअरलाइन्सले पुर्नस्थापित गराएको हो । नेपाल–चीनको सयुक्त लगानीमा सञ्चालित