लक्ष्मी हेयर एण्ड ब्यूटीको तेश्रो शाखा ललितपुरमा



काठमाडौं । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमो शाखा खोलेको छ । स्टुडियोले आइतबार ललितपुर पुल्चोकस्थित भाटभटेनीमा तेश्रो शाखा खेलेको हो ।

शाखाको उद्घाटन हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुमुर्स सुन्तीलले गरेका छन् । स्टुडियोले धुर्मुस सुन्तली फाउण्डेसनका लागि ५० हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ ।

लक्ष्मीहेयर एण्ड ब्यूटी स्टुडियोले काठमाण्डौको महाराजगञ्ज र कोटेश्वर भाटभटेनी पछि ललितपुरको भाटभटेनीमा शाखा विस्तार गरेको हो । यहाँबाट महिलातथा पुरुषले कपालतथासौन्दर्य सम्बन्धिसम्पूर्ण सेवाहरु लिन सक्नेछन । स्टुडियोले एक पटकमा १५ जनालाई सेवाप्रदानगर्न सक्नेछ ।

बुटिक शैलीमा संचालनमा आएको ललितपुर शाखा पारिवारिक हेयर एण्ड ब्यूटी स्टुडियोे भएको स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए ।

ललितपुर क्षेत्रकाग्राहकहरुको अत्यधिकमागका कारण यस क्षेत्रमाशाखा संचालनमाल्याइएको स्टुडियोका अध्यक्ष ठाकुरले बताए ।

‘बच्चादेखि वृद्धासम्म हाम्राग्राहकहुन, मध्यम वर्गदेखि उच्च घरानियासम्मका लागि लक्षित गर्दै हामीले स्टुडियो सञ्चालनमा ल्याए ठाकुरले जानकारी दिए ।


पुष्प दुलाल