इच्छाराजको सिभिल होम्समा यस्तो छ कर्मचारीको दादागिरी

काठमाडौं । नेकपा एमालेका सांसदसमेत रहेका इच्छाराज तामाङ अध्यक्षरहेको ललितपुरको सिभिल होम्स् प्रालि र सिभिल होम्स् आवासिय समाजबीच चरम विवाद उत्पन भएको छ । सिभिल होम्स् प्रालिको व्यवस्पक समूहले आवासीय

२० करोडको कारोबार गदै सकियो अन्तराष्ट्रिय मेला

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ सम्पन्न भएको छ । मेलाको करिव २ लाखबाट अवलोकन गरेको मेलामा २० करोडको कारोवार भएको आयोजक उद्योग वाणिज्य महासंघले जनाएको छ । काठमाडौंको

हरेक दिन साढे १२ देखि साढे १ बजेसम्म चन्द्रागिरी केबलकार बन्द हुने

काठमाडौं । अब हरेक दिन एक घन्टा चन्द्रागिरी केबलकार बन्द हुने भएको छ । चन्द्रागिरी हिल्स प्रालिले दिएको जानकारी अनुसार दिउसो साढे १२ बजेदेखि साढे १ बजेसम्म चन्द्रागिरीमा केबलकार चल्ने

एफ. जि. इन्कर्पोरेटेडले एभरडाइमको रकब्रेकर बजारमा ल्यायो

काठमाडौं । कोरियाली कम्पनी एभरडाइमको नेपालका लागि आधिकारिक बितरकमा एफ. जि. इन्कर्पोरेटेड प्रा. लि. चयन भएको छ । कम्पनीले आइतवार एक कार्यक्रमका बिच एभरडाइमको रकब्रेकर नेपाली बजारमा बिक्री शुरु गरेको

५५ जिल्लाका अध्यक्षको समर्थनसहित शेखर गोल्छाले गरे उम्मेद्वारी घोषणा

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । अहिलेको कार्यकालमा एसोसिएटतर्फका उपाध्यक्ष रहेका गोल्छाले आइतबार बुटवल पुगेर

विकासले जिते हुन्डाई ओपन गल्फको उपाधी

काठमाडौं । विकास शाहले सातौ हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधी जितेका छन् । गोकर्ण गल्फ रिसोर्टमा आयोजना भएको प्रतियोगितामा सर्वाधिक ३९ स्कोर गर्दै शाहले उपाधी जितेका हुन् । उनले १

मदिरा उत्पादक संघमा केसी

काठमाडौं । नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा रवि केसी निर्वाचित भएका छन् । संघको आठौ महाधिवेशनले केसीलाई निर्विरोध अध्यक्षमा चुनेको हो । यस्तै संघको बरिष्ठ उपाध्यक्षमा बन्तराज श्रेष्ठ,उपाध्यक्षमा अच्चुत रिजाल,मिनराज

न्यून लगानीमा सडकमै हुन्छ मालामाल व्यापार (फोटो फिचर)

नेपालमा रोजगारीको समस्या धेरै छ । हरेक दिन १५ सय युवा रोजगारीको खोजीमा खाडी तथा मलेसिया जाने गर्छन् । काठमाडौंमा केही यस्ता स्वरोजगार मुलक क्षेत्र छन् । जसलाई हामीले ध्यान

खाडीका ६ देश र मलेसियामा सरकारको घुम्ती शिविर

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि विदेश पुगेको नागरिकको समस्या समाधानका लागि भन्दै घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार मलेसिया लगायतका

गुणस्तरीय वस्तु सम्बन्धि जानकारी दिने पुस्तक ‘म्यानेजिंग क्वालिटी इन नेपाल’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विश्व व्यापार संगठनको प्राविधिक अंगको रुपमा रहेको संस्था इन्टरनेशनल ट्रेड सेन्टर (आइटिसी) र गुणस्तर निर्माण, विकासमा विश्वभरी प्रख्यात जर्मनीको संस्था फाइसीकालिच टेक्निचे बुन्डेजानेल्टको सहयोगमा