यी हुन् नेपालमा पाइने सबैभन्दा महंगा ब्राण्डेड जुत्ता

काठमाडौं । नेपालमा सबैभन्दा महंगो जुत्ताको मूल्य कति पर्छ होला ? कुन ब्राण्डको सबैभन्दा महंगो जुत्ता नेपालमा आउने गरेको होला ? जानकारी वा प्रयोगको लागि यी र यस्तै प्रश्न मनमा

चन्द्रागिरि पुगे पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । पूर्व प्रधानमन्त्री नेपालले काठमाडौं उपत्यकाको ऐतिहासिक र रमणीय स्थल चन्द्रागिरिमा निर्माण गरिएको

बुढिगंगामा व्यावसायिक जलयात्रा थालिने

साँफेबगर । अछामको बुढिगंगा व्यावसायिक जलयात्रा सुरू गरिने भएको छ । सम्भाव्यता अध्ययनका लागि मष्टो आउटडोर्स प्रालिले पहिलोपटक हालै जलयात्रा आयोजना गरेको थियो । साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम,

अनलाइन हुँदा पनि ईपीएस फर्म भर्नेहरुको बैंकमा रकम बुझाउन भिड

  काठमाडौं । दक्षिण कोरियामा कामदारको रुपमा जान चाहनेहरुले भर्नुपर्ने इपीएस फर्म अनलाइन भएपछि बैंकमा फर्म भर्नेहरुको भिड देखिएको छ । इपीएस कार्यालयले आजैदेखि इपीएस फर्म भर्नको लागि बैंकमा दस्तुर

एनबीआईले आर्थिक पत्रकारलाई तालिम दिने, सेजनसँग समझदारी

काठमाडौं। आर्थिक पत्रकारहरुलाई तालिमका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) बीच मंगलवार समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार एनबीआईले वार्षिकरुपमा २५ आर्थिक पत्रकारहरुलाई सम्पत्ति

रोजगारीका लागि विदेश गएका १९ नेपालीलाई मृत्यु दण्ड

काठमाडौं । रोजगारीका लागि विभिन्न देश गएका १९ जना नेपालीले मृत्युदण्ड पाउने भएका छन् । उनीहरुलाई त्यहाँको अदालतले मृत्युदण्डको सँजाय सुनाएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार मलेसियामा १०, कुवेतमा ५,

इटा भट्टामा काम, ६ महिनामा ५ लाख कमाई

काठमाडौं । रोजगारीको सिलसिलामा करिब ४० लाख युवा बिदेशमा छन् । खाडी राष्ट्र र मलेशिया जानको लागि पनि १ लाख रुपैयाँभन्दा बढी सुरुमै लगानी गर्नुपर्छ । त्यसपछि पनि मासिक कमाइ

अर्बपति विनोद चौधरीको सम्पत्ति झन् बढ्यो

काठमाडौं । फोब्र्स म्यागेजिनको अर्बपतिको ब्यापारीको सूचिमा परेका बिनोद चौधरीको सम्पत्ती एक वर्षको अवधीमा २० करोड डलरले बढेको छ । फोब्र्सले सन् २०१७ को अर्बपतिको सूचि सार्वजनिक गरेको छ ।

यूनिभर्सल इलेक्ट्रोकम र हिटाचीबिच साझेदारी

काठमाडौं । यूनिभर्सल इलेक्ट्रोकमले हिटाचीसँग साझेदारी गरेको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच साझेदारीको घोषणा गरेको हो । यससँगै यूनिभर्सलले जापानी ब्राण्ड हिटाचीका टिभी, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर तथा ग्याँस

एक्साइड ब्याट्रीको डिलरहरुका लागि वैदेशिक भ्रमण कार्यक्रम

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिअन्तर्गत एक्साइड ब्याट्रीले आफ्ना डिलरहरुलाई प्रोत्साहित गर्न र मनोरञ्जनको लागि दुबई, इन्डोनेसिया र थाइल्यान्डको भ्रमण कार्यक्रम हालै सम्पन्न गरेको छ । सो भ्रमणबाट डिलरहरुमाझ एउटा उर्जाको