रेमिट टु नेपाललाई रेमिटान्स कारोबारको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट टु नेपाललाई ट्रान्सफर सेवा सम्बन्धी कारोबार गर्ने अनुमति प्रदान गरेको छ । विदेशबाट पठाएको रकम छिटो, छरितो र सरल ढंगबाट आफन्तले प्राप्त गर्न सकुन

यसरी सार्वजनिक भयो हुण्डाईको नयाँ गाडी (फोटोफिचर)

काठमाडौं । हुण्डाई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले बजारमा नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले यसअघि बजारमा निकै रुचाईएको गाडी हुन्डाई आई टेनको नयाँ संस्करण

मौसममा आएको खराबीले पोखरामा उडान प्रभावित

पोखरा । खराब मौसमका कारण पोखरा विमानस्थलको उडान सेवा प्रभावित भएको छ । मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहुँदा पोखराबाट हुने सबै उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ

केन्ट कार एयर प्युरिफायर बजारमा

काठमाडौं। चौधरी ग्रुपको इओएल प्रालीले केन्ट म्याजिक कार प्युरिफाइर बजारमा ल्याएको छ । यसले कारभित्र शुद्ध र स्वच्छ हावा पाउन मद्धत गर्ने कम्पनीले जानकारी दियो । यो खासगरी कारको क्याविनका

वार्षिक अर्बभन्दा बढीको फूलको कारोबार, भोलीदेखि काठमाडौंमा पुष्प मेला

काठमाडौ । नेपालमा वार्षिक एक अर्बभन्दा बढीको फूलको कारोबार हुने गरेको छ । गत आर्थिक वर्ष ०७२/७३ मा १ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको फुलको कारोबार भएको छ

चेम्बरको टोली र फिनल्याण्डको प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत प्रतिष्ठित उद्योगी व्यवसायीहरुसंग चेम्बर भवन कान्तिपथमा फिनल्यान्डका राजदूत जोरमा सुभान्तोसँगै आएको प्रतिनिधिमण्डलसँग ‘फिनल्यान्डसंग व्यापार’ विषयक सेमिनारको

क्यासवे मनि ट्रान्सफरले पायो रेमिटेन्स कारोबारको अनुमती

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासवे मनि ट्रान्सफर प्रालिलाई मनि ट्रान्सफर सेवासम्बन्धी कारोबार गर्ने अनुमति प्रदान गरेको छ । नेपालका प्रतिष्ठित उद्योगपति, व्यवसायी, बैंकर तथा रेमिट्यान्स विशेषज्ञहरुको प्रयासमा रेमिट्यान्स सेवालाई

एकै क्लिकमा खाना अर्डर, कार्यकक्षमै आइपुग्छ १३० रेष्टुरेन्टको भेराइटी

  काठमाडौं । कम्प्युटरमा आँखा डुलाउनु, माउसमा औंला खेलाउनु र फोन र अन्य ग्याजेट्सहरुमा घोइरिनु आजका युवाहरुको दैनिकी नै भएको छ । इन्टरनेटको आबिष्कारपछि संभव भएका फेसबुक, ट्विटर, इस्टागाम जस्ता

नीतिगत सुधारले वैदेशिक लगानीको वातावरण बन्यो

काठमाडौं । सरकारले गरेको नीगित सुधारको कारण वैदेशिक लगानीको वातावरण बनेको सरोकारवालाले बताएका छन् । आर्थिक समृद्धिको योजनालाई केन्द्रबिन्दुमा राखेर नीतिगत सुधार एवम् समयानुकूल संशोधन गरेपछि वैदेशिक लगानीका लागि नेपाल

वैदेशिक रोजगारीमा गएकाको परिवार बिरामी हुँदा सरकारी आर्थिक सहयोग

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच