वैदेशिक रोजगारीमा गएकाको परिवार बिरामी हुँदा सरकारी आर्थिक

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच

कुरियर सेवामा भ्याट हटाउन माग

काठमाडौं । कुरियर व्यवसायीले कुरियर सेवा प्रवाहका क्रममा सरकारका विभिन्न निकायहरुबाट नीतिगत र गैरनीतिग अवरोध हुने गरेको भन्दै व्यवसायीहरुले सहजीकरणको माग गरेका छन् । कुरियर सेवालाई सरकारले उद्योगको मान्यता दिइसकेको

अब ११ हजार रुपैयाँमै गाडी किन्न पाइने, डाटसन रेडी गोको ‘आज किनौ,पछि तिरौ’ योजना

काठमाडौं । हालै  मुम्वाईमा आयोजित टाइम्स अटो अवार्डमा २०१६ सब कम्प्याक्ट कार अफ दि ईयर विजेताको रुपमा डाटसन रेडी गोलाई सम्मानित गरीएको छ । यसअघि स्मल कार अफ दि ईयर

प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ सम्मानीत

काठमाडौं । नेपाल विद्यृत प्राधिकरणका कार्याकारी अधिकृत कुलमान घिसिङ सम्मानीत भएका छन् । नेपाल जर्मन उद्योग वाणिज्य संघले उर्जा क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै घिसिङलाई सम्मान गरेको हो । संघले

एसइई परीक्षा दिएको हो ? चन्द्रागिरि केबलकार ३०० मा चढ्न सकिने

काठमाडौं । चन्द्रागिरि केबल प्रालिले शैक्षिक सत्र २०७३ को माध्यामिकशिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले ३ सय रुपैयाँमा केबलकार चढाउने भएको छ । यो छुट व्यवस्थाथा चैत मसान्तसम्म लागू हुने कम्पनीले

उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राखौ : महासंघ अध्यक्ष मुरारका

कपिलवस्तु । मुलुकका राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गरेका छन् । तौलिहवा उद्योग वाणिज्य

सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनअन्तर्गत हुनुपर्ने नियमावली चाँडो तयार गरी कार्यान्वयन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

पोखरामा फेवा नववर्ष महोत्सव हुने

पोखरा । चौधौँ फेवा नववर्ष महोत्सव यही चैत २९ गतेदेखि वैशाख २ गतेसम्म पोखराको वैदामस्थित कोमागाने पार्कमा हुने भएको छ । ‘फेवातालको संरक्षण गरौंँ’ नाराका साथ पश्चिमाञ्चल होटल सङ्घ पोखराको

७५ हजार म्यादी प्रहरी भर्ना आजदेखि खुला

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । आजदेखि खुला भएको भर्नामा १८ वर्ष पुरा भएका र ५४ वर्ष पुरा नभएका नागरिकले आवेदन

शौचालय तथा चमेनागृह सहितको बस सेवा डडेल्धुरा-काठमाडौँ रुटमा सुरु

डडेल्धुरा। उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा—काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी