प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ सम्मानीत



काठमाडौं । नेपाल विद्यृत प्राधिकरणका कार्याकारी अधिकृत कुलमान घिसिङ सम्मानीत भएका छन् । नेपाल जर्मन उद्योग वाणिज्य संघले उर्जा क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै घिसिङलाई सम्मान गरेको हो ।

संघले उत्कृष्ट आयतकर्ता सुदिप इन्टरनेस्नल र निर्यातकर्ता बाग्मती पेपर ईण्डष्ट्रीलाई पनि सम्मान गरेको छ ।

उनीहरुलाई प्रमुख अतिथि डा.केल्मेन्ट सुट र संघका अध्यक्ष सेनोन दोर्जे लामाले सम्मान गरेका हुन् ।


पुष्प दुलाल