न्यून लगानीमा सडकमै हुन्छ मालामाल व्यापार (फोटो फिचर)



नेपालमा रोजगारीको समस्या धेरै छ । हरेक दिन १५ सय युवा रोजगारीको खोजीमा खाडी तथा मलेसिया जाने गर्छन् । काठमाडौंमा केही यस्ता स्वरोजगार मुलक क्षेत्र छन् । जसलाई हामीले ध्यान दिएका छैनौ । महिनाको न्यूनतम २० देखि ५० हजारसम्म यस्तो साना व्यवसायबाट आम्दानी हुने गरेको छ । हेरौ राजधानीको सडक ब्यापारका केही फोटो


पुष्प दुलाल