एनजीओको जागिर छोडेर इन्स्टाग्रामबाट बिजनेस, घिरौलाको जालो डलरमा

काठमाडौं । आजभन्दा तीन वर्षअघि अञ्जना मल्लसँग न कार्यालय थियो न त काम गर्ने कर्मचारी नै । थियो त इन्स्टाग्राममा दिगो नेपाल नामको फगत एउटा पेज । जहाँ मानिसको पहुँच

‘२५ औं पोखरा सडक महोत्सव’को टिकट खल्ती एपबाट लिँदा सस्तो

काठमाडौं । विगत २५ वर्षदेखि अंग्रेजी नयाँ वर्षको छेकोमा हुँदै आएको ‘पोखरा सडक महोत्सव’मा यस वर्षदेखि अनलाइन टिकेटिङ सुरु भएको छ। महोत्सव पुस १२ गते देखि १६ गतेसम्म चल्नेछ ।

भारतले खानेतेल आयातमा भन्सार दर घटाउँदा नेपालको निर्यातमा ८६ प्रतिशतको गिरावट

काठमाडौं । भारत सरकारले खानेतेल र कच्चा पदार्थको आयातमा भन्सार दर घटाउँदा नेपालको निर्यातमा उच्च प्रभाव परेको छ । नेपालले तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात तथा प्रशोधन गरी निर्यात गर्दै

निजी क्षेत्रद्वारा मौद्रिक नीतिको समीक्षाको स्वागत, कार्यान्वयनमा शंका

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षाबाट निजी क्षेत्र सन्तुष्ट देखिएको छ । निजी क्षेत्रका प्रमुख दुई संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बेलायत रोजगारीका लागि ४५ जना नर्स छनोट, सन् २०२४ को पहिलो त्रैमासदेखि पठाइने

काठमाडौं । बेलायत रोजगारीका लागि ४५ जना नर्स अन्तर्वार्तामा छनौट भएका छन् । सरकारले जीटूजीमार्फत रोजगारी सम्झौता गरेपछि पहिलोपटक बेलायत रोजगारीका लागि ४५ जना नर्स छनोट भएका हुन् । बेलायत

मुस्ताङबाट ४९ करोडको स्याउ निकासी

म्याग्दी । मुस्ताङबाट यस वर्ष ४९ करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ

टिकटक जस्तै ‘रमाइलो’ एप अब आइफोनमा पनि

काठमाडौं । छोटो समयमै प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको नेपाली शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप अब आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताले आफ्नो एप स्टोरबाट

मौद्रिक समीक्षाबाट घरजग्गा व्यवसायी असन्तुष्ट, भन्छन्- अहिलेको व्यवस्थाले कारोबार बढ्दैन

काठमाडौं । नेपाल राष्ट्र बैंक रियल इस्टेट क्षेत्रका लागि केही उदार देखिएको छ । राष्ट्र बैंकले रियल इस्टेट क्षेत्रलाई सम्बोधन गर्दै कर्जामा उदार नीति अपनाएको हो । राष्ट्र बैंकले मौद्रिक

एनसेलको सेयर किनबेच रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार

एक करोड केजी चिया गोदाममा थन्कियो

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । ६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया