काठमाडौं-तराई द्रुत मार्गमा रोजगारीको अवसर

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं-तराई द्रुत मार्गमा रोजगारीको अवसर खुलेको छ । सेनाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको जनाएको हो । सेनाका अनुसार पुल डिजाइन

ढाकाका कपडाले पाएनन् बजार

तेह्रथुम । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेका छन् । ८ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी

व्यवसायी पलायन हुने क्रम रोकिएन, मुख्य बजारका सटर खाली

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ । पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली

विदेशमा सोचेजस्तो कमाइ भएन, स्वदेश फर्केर सामूहिक माछापालन

म्याग्दी । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले

वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिम दिने संस्थालाई सूचीकृत हुन १५ दिने म्याद

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकलाई तालिम दिने संस्थालाई सूचीकृत हुन १५ दिनको म्याद दिएको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारीमा

हिमालयन र फ्लाई दुबईका कर्मचारी सुन तस्करसँग मिलेको आशंका, कारबाही गर्ने भन्सारको चेतावनी

विमानस्थलभित्र सहजै प्रवेश गर्न मिल्ने पासको दुरुपयोग गर्दै केही वायुसेवा कम्पनीका कर्मचारीले दुबई विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहलाई सहयोग गरिरहेको उजुरी भन्सार विभागमा परेको छ ।

ओशो वर्ल्ड ट्राभल नेपालले एकै वर्ष गर्‍यो ५ अर्ब बढीको कारोबार

काठमाडौं । ओशो वर्ल्ड ट्राभल नेपाल प्रालिले एकै वर्ष ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा ५ अर्ब ११ करोड ४० लाख रुपैयाँको कारोबार गरेको

लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

दमौली । नेपाल सरकारले बैशाखमा आयोजना गर्ने तयारी गरेको लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ । उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समवेश गर्न व्यास

मौरीपालनबाट वार्षिक ६ लाख कमाउँछिन् पाठक

गलकोट । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छिन् । उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो । ‘बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेककी

सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्यूरिटिज सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्यूरिटिज सञ्चालनमा आएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित