चिनी ल्याउन अर्थमन्त्रालयले स्वीकृती दिएन, चाडपर्वमा मूल्य बढ्ने
काठमाडौं । नेपालीहरूको मुख्य चाडपर्व नजिकिँदै गर्दा सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको अभाव हुँदै गएको छ । कर्पोरेशनले बजारमा चिनी अभाव हुन नदिनका लागि आयात गरी आपूर्ती सहज बनाउँदै