नर्भिक हस्पिटलले माघ २ देखि कोभिड ओपिडी सुरु

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने भएको छ ।नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई

नेपाल चेम्वर अफ कमर्सद्वारा अफगानिस्तानका जनताका लागि राहत सामाग्री सहयोग

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले अफगानिस्तानका जनताका लागि मानवीय सहयोग स्वरुप राहत सामग्री दिएको छ । संस्थाका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ करिव २०

अमेरिकाका लागि प्रस्तावित राजदूतलाई परिसंघको आग्रह : लगानी आकर्षित गर्न सहयोग गर्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन, प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवद्र्धन गर्न र पर्यटन प्रवद्र्धनमा जोड दिन अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको

सरकारले निजी क्षेत्रको एकतर्फीरुपमा चरित्र हत्या गर्योः महासंघ

कामाडौं । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गरेको छ । पछिल्लो समय नारायणहिटी

उद्योगी व्यवसायीलाई सरकारले नियतबस फसाउन खोज्यो : उद्योग संगठन

काडमाडौं । बतास अर्गनाइजेशन लगायत उद्योगी व्यवसायीलाई सरकारले एकपक्षिय ढंगबाट नियतबस हतोत्साहि पार्ने फसाउने काम गरेको उद्योग संगठन मोरङले बताएको छ । बतास अर्गनाइजेशन अन्तरगतको बि.पि.एस लिजिङ एण्ड म्यानेजमेन्टले नारायणहिटी

सुनौली नाकाबाट बढ्दो स्पेयर पार्टस अवैध आयातले सरकारको राजस्वमा धक्का

भैरहवा । हाम्रो देश नेपाल भारतसँग खुल्ला सीमानाका कारण अवैधरुपमा माल सामान ओसार पसारहुनु कुनै नौलो कुरा होइन । तर, विगत केही महिनायता यो क्रम ह्वात्तै बढेर गएकोछ, जसको प्रतक्ष्य

डोल्मा इम्प्याक्ट फन्डले फूडमाण्डूमा ४६ करोड लगानी गर्ने

काठमाडौं । नेपाली स्टार्टअप कम्पपनी फूडमाण्डू र डोल्मा इम्प्याक्ट फन्डबीच ४ मिलियन डलर अर्थात् ४६ करोड रुपैयाँ फन्डिङका लागि सम्झौता भएको छ । फूडमाण्डूमा ४६ करोड रुपैयाँ लगानीका लागि सम्झौता

बेलायतमा स्टाफ नर्स लैजानका लागि आज द्विपक्षीय छलफल हुँदै

काठमाडौं । बेलायत सरकारले नेपालबाट १० हजार स्टार्फ नर्स लैजाने प्रतिबद्धता जनाएसँगै आज पहिलोपटक द्विपक्षीय छलफल गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज बेलायत सरकारको प्रतिनिधिहरूसँग

गोर्खा ब्रुअरीको नाफा बढ्यो, यो वर्ष ८ अर्ब नाफा कमाउने अनुमान

काठमाडौँ । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीको नाफा बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ब्रुअरीले गत वर्ष भन्दा १५ प्रतिशत बढी नाफा कमाएको कम्पनी स्रोतका जानकारी दियो ।

केन्ट आर ओ को डेमो भाटभटेनीमा

काठमाडौं । केन्ट आर.ओ.ले भाटभटेनीमा डेमो गर्ने भएको छ । स्वच्छ पानीको आवश्यकता देखाउँदै भाटभटेनीमा डेमो गर्न लागेको जानकारी गराएको छ । गत शुक्रबार कलंकीको भाटभटेनीमा र शनिबार पुल्चोकस्थित भाटभटेनीमा