केन्ट आर ओ को डेमो भाटभटेनीमा



काठमाडौं । केन्ट आर.ओ.ले भाटभटेनीमा डेमो गर्ने भएको छ ।

स्वच्छ पानीको आवश्यकता देखाउँदै भाटभटेनीमा डेमो गर्न लागेको जानकारी गराएको छ ।

गत शुक्रबार कलंकीको भाटभटेनीमा र शनिबार पुल्चोकस्थित भाटभटेनीमा डेमो गरिसकेका कम्पनीले जनाएको छ । आउने शुक्रबार र शनिबार राधे राधे तथा भक्तपुरस्थित भाटभटेनीमा डेमो गर्ने भएको छ । हरेक शुक्रबार र शनिबार नयाँ ठाउँमा डेमो गर्ने कम्पनीले जानकारी गराएको छ ।

राधे राधे पछि चुच्चेपाटी, महाराजगन्ज हुँदै विभिन्न ठाउँको भाटभटेनीमा डेमो गर्ने इ.ओ.एल.प्रा.लि.ले जानकारी गराएको छ । तोकिएको अवधिमा, प्रत्येक केन्ट आर. ओ. को खरिदमा ३ हजारको विशेष छुटका साथै केन्ट ह्यालोजन हिटर सित्तैमा उपलब्ध हुने कम्पनी जानकारी गराएको छ ।


क्लिकमान्डु