बुढानिलकण्ठमा लक्जरियस केसीएल कोलोनी बन्दै, शुरुवाती मूल्य साढे
काठमाडौं । पछिल्लो समय उपत्यकामा सुविधा सम्पन्न कोलोनी र अपार्टमेन्ट निर्माणको कार्य तीव्र रुपमा बढेको छ । विभिन्न रियल स्टेट कम्पनीहरूले उपत्यका लक्षित विभिन्न स्थानमा हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरिरहेका