लगातार घाटा व्यहोरिरहेको आयल निगम फेरि मूल्य बढाउने

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष ६ महिनाको अवधिमा ४ पटक पेट्रोलियम पदार्थको मूल्य बढायो । निरन्तर मूल्य बढाउँदा पनि घाटामा हाल १५ दिनमा २ अर्ब २४ करोड

उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बेच्ने मारुतीले राज्यलाई चुनढुंगाको पैसा पनि तिरेन

काठमाडौं । गत मंसिर १ गते नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट बिक्री गर्न प्रतिवन्ध लगायो । मारुती सिमेन्टले लामो समयदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको

सर्बोत्तम सिमेन्टको तेस्रो साधारणसभाः ६० लाख कित्ता आइपीओ निकाल्ने र १५ करोडमा खानी किन्ने निर्णय

कठमाडौं । सर्बोत्तम सिमेन्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले ६० कित्ता शेयर निष्काशन बुक विल्डिङ्ग विधिवाट गर्ने निर्णय भएको छ । त्यसैगरी, धादिङ जिल्ला रोरांग गाँउपालिका

एउटै मूल्यका पेट्रोलियम र विद्युतीय गाडी आयात गर्दा उपभोक्तासम्म आइपुग्दा कति फरक पर्छ ?

काठमाडौं । केही वर्षयता विश्वभर पेट्रोलियम इन्धनको विकल्पमा विद्युतीय सवारी साधन लोकिप्रिय बन्दै गएका छन् । नेपालको सडकमा हेर्ने हो भने विद्युतीय गाडीको संख्या बाक्लिदै गएको छ । एकातिर सरकारले

६ महिनामा चीनबाट मात्रै २३ अर्बको लगानी प्रतिवद्धता, भारतबाट किन आउन छाड्यो ?

काठमाडौं । मुलुकमा लगानीको वातावरण सुधारका खासै प्रयास नभए पनि प्रत्यक्ष विदेशी लगानीको प्रतिवद्धतामा भने वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट ठूलो मात्रामा प्रत्यक्ष विदेशी

आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट ४ अर्ब ३३ करोड रुपैयाँ बढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट

नेपालको पहिलो प्रेसर कुकरको कथा: लाख तलब हुने बैंकको जागिर छाडेर एभरेष्ट कुकर उत्पादन गर्दै सुमोद

काठमाडौं । हरेक किचनमा नभइनहुने भाँडा हो कुकर । दाल, तरकारी, भातदेखि धेरै किसिमका खानाका परिकार पकाउन सकिन्छ यसबाट । किचनको आवश्यकताअनुसार बजारमा अनेकथरीका कुकर पाइन्छन् । स्वदेशी-विदेशी, सस्ता-महंगा, साना-ठूला

कर नतिर्ने बोटलर्सले सवा ४ अर्ब ऋणका लागि गरायो रेटिङ

काठमाडौं । नेपालमा कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले उत्पादन तथा बिक्री गर्ने कम्पनी बोटलर्स नेपालले सवा ४ अर्ब ऋणका लागि रेटिङ गराएको छ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल

राष्ट्र बैंकको मार्जिन नीति प्रभावः करिब २ अर्बले घट्यो आयात

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न २० वस्तु आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि ती आयात वस्तुको आयात घटेको छ । राष्ट्र बैंकले गत पुस ५ गते परिपत्र जारी

डिशहोमको अफर, ८९९ मा १०० एमबिपिएसको इन्टरनेट

काठमाडौं । डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ । कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ । डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरु मर्फत