जगदम्बा स्पिनिङ्ग मिल्समा आगलागी, ४ करोडको क्षति

भैरहवा । जगदम्बा स्पिनिङ्ग मिल्समाल विद्युत् सर्ट भएर आगलागी भएको छ । आगलागीले उद्योगमा ४ करोडको क्षति भएको छ । सौरभ ग्रुप रुप अन्तर्गतको ३ अर्ब भएको जगदम्बा स्पिनिङ्गग मिल्स

नेपाल आयल निगमको कार्यकारी निर्देशक उमेश थानी नियुक्त

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको

लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड होः प्रधानमन्त्री देउवा

वीरगञ्ज । प्रधानमन्त्री शेरवहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म योगदान पुर्याएको बताएका छन् ।

जावलाखेल ग्रुपको बिजनेश २८% ले बढ्यो, ६ महिनामा ७ अर्बको व्यापार

काठमाडौं । मदिराको व्यवसाय चम्किन थालेको छ । केही वर्षयता आफ्नो बजारहिस्सा गुमाउन थालेको जावलाखेल ग्रुप अफ इन्ड्रष्ट्रिजको व्यापार बाउन्सब्याक भएको छ । जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिज अन्तर्गतको वितरण कम्पनी

सुपारी, केराउ र मरिच आयात गर्न दिइने

काठमाडौं । सरकारले सुपारी, केराउ र मरिच आयात गर्न खुला गरेको छ । उद्योग विभागको सिफारिसमा औद्योगिक प्रयोजनको लागि मात्रै सुपारी, केराउ र मरिच आयात गर्न खुला गरेको हो ।

फोनपेमा स्क्यान गरी भुक्तानी गर्ने र लिने दुबैलाई स्कुटर, स्मार्टफोन र नगद जित्ने अवसर

काठमाडौं । खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क वान प्लस नर्ड, तथा ५ हजार जित्ने ‘स्क्यान मा अफर’ ल्याएको छ । यो अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती

४ हजारलाई रोजगारी दिएर बन्द भएको मोमेन्टो गार्मेन्ट: पुनर्जन्मको पर्खाइमा चण्डीराज

झापा । भद्रपुर नगरपालिका, गार्मेन्ट चोक । कुनैबेला हजारौंको भिडभाड हुन्थ्यो । एक हुल कारखानाभित्र पस्दा, अर्को हुल बाहिर निस्किन्थे । वरिपरीका चियानास्ता पसल खचाखच हुन्थे । लाग्थ्यो, मुलुकमा औद्योगिक

जर्जिया लगानी र पर्यटन प्रबर्धनमा सहकार्य गर्न इच्छुक

काठमाडौं । जर्जियाले नेपालमा पर्यटन र लगानी प्रवद्र्धनमा सहकार्य गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका भारतका लागि जर्जियाका राजदूत अर्चिल जुलियाशभिलीले दुई देशबीचको आर्थिक सहकार्य विस्तारमा जोड दिए ।

अमेरिका, बेलायत, जापान र क्यानडाले नेपालसँग किन्छन् कुकुर र बिरालोले खाने अर्बौंको दाना

काठमाडौं । नेपालबाट निर्यात हुने प्रमुख वस्तुको रुपमा कुकुर तथा बिरालोले खाने दाना रहेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा निर्यातित तथ्याङ्कअनुसार नेपालबाट निर्यातित हुने प्रमुख वस्तुमा परेको

अर्थमन्त्रीलाई प्रहरीको रिपोर्ट: मोबाइल वालेटले अवैध कारोबार बढायो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अर्थमन्त्री जनार्दन शर्मालाई डिजिटल वालेटले अबैध कारोबार बढाएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । ब्यूरोले गत साता बुझाएको गोप्य प्रतिवेदनमा आइएमई पे, खल्ती, इसेवामा रकम