एनआईसी एसिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

काठमाडौं । एनआईसी एसिया बैंकले क्यूआरमार्फत भुक्तानीको जानकारी दिने ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक गरेको छ । बैंकले स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गर्दै क्यूआरकोड प्रणालीमा आवद्ध मर्चेन्टहरूले भुक्तानी लिँदा

बजाज ब्रान्डका मोटरसाइकलको नयाँ मूल्य सार्वजनिक, कुन मोडलको कति ?

काठमाडौं । बजाज ब्रान्डका मोटरसाइकल बेच्ने हंसराज हुलासचन्द एण्ड कर्पोरेटिभ प्रालिले नयाँ मूल्य सार्वजनिक गरेको छ । कम्पनीले बजारमा उपलब्ध भएको सम्पूर्ण मोटरसाइकलको सवारी साधनको नयाँ मूल्य तोकेको हो ।

सानिमा बैंकको सानिमा ५ इन १ खाता सेवा सञ्चालनमा

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा५ इन १ खाता सेवा सार्वजनिक गरेको छ । सानिमा ५ इन १ खाता सेवा, सानिमा ३ इन १ खाताको परिष्कृत सेवा हो ।

तीन जिल्लाका ४७ फर्मका बैंक खाता रोक्का

तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको

क्वालिटी आयल रिफाइनरीले एकै वर्ष गर्‍यो साढे ६ अर्बको व्यापार

काठमाडौं । क्वालिटी आयल रिफाइनरी प्रालिले एकै वर्ष साढे ६ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ५० करोड ८० लाख रुपैयाँ व्यापार गरेको हो ।

कुन भन्सार कार्यालयबाट कति भयो वैदेशिक व्यापार ?

काठमाडौं । आव २०७९/०८० मा नेपालमा विभिन्न देशबाट कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको सामान आयात भएको छ भने १ खर्ब ५७ अर्ब १४

व्यावसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । महासंघको वस्तुगत परिषदले आयोजना गरेको कार्यक्रममा उनले कतिपय अवस्थामा एक्लो

हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर

काठमाडौं । नेपालका लागि हिताची होम अप्लायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रालिले थप चारवटा विशेष होम अप्लायन्सको उत्पादन नेपाली बजारमा ल्याएको छ । हिताचीका नयाँ उत्पादनको उद्घाटन संयुक्त रुपमा अर्सेलिक

वैदेशिक रोजगारीमा जानेलाई ३३ कम्पनीले ल्याए ३ अर्ब ७० करोडको आईपीओ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ)मा आरक्षण दिएपछि ३३ वटा कम्पनीले आरक्षणमा सेयर जारी गरेका छन् । विदेशमा रहेका नेपालीका लागि पहिलो पटक

सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन