सरकारको खाता २ खर्बले घाटामा, अर्थ मन्त्रालयलाई स्रोत

गत वर्षभन्दा करिब १५ प्रतिशत कम आम्दानी हुँदा करिब १२ प्रतिशत बढी खर्च भएकाले घाटामा रहेको सञ्चित कोष व्यवस्थापन गर्न लाग्नुपर्ने अर्थ मन्त्रालयको नेतृत्वले राष्ट्र बैंकबाट ओभरड्राफ्ट लिने अवस्था आउँछ

काठमाडौं महानगरपालिकामा ६५ जनालाई रोजगारीको अवसर

काठमाडौं । काठमाडौं महानरपालिकामा ६५ जनाका लागि जागिर खुलेको छ । महानगरपालिकाले सूचना प्रकाशित गर्दै ६५ जना नगर प्रहरी जवानका लागि जागिर खुलाएको हो । महानगरका अनुसार रक्षा मन्त्रालयको असार

मौद्रिक नीतिमा औद्योगिक क्षेत्रका माग समावेश गर्न उद्योग संगठनले भेट्यो अर्थमन्त्री र गर्भनर

विराटनगर । उद्योग संगठन मोरङका प्रतिनिधिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरलाई आगामी मौद्रिक नीतिमा संगठनको सुझाव बुझाएका छन् । यस्तै विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई विद्युतसंग सम्बन्धित समस्याका बारेमा जानकारी गराएका

आर्थिक वर्ष सकिन १३ दिन बाँकी, अर्थ मन्त्रालयलाई करिब ५ खर्ब राजस्व उठाउने चुनौती

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म ८ खर्ब ९९ अर्ब पुगेको छ । अर्थ मन्त्रालयका अनुसार यो राजस्व

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सयौं कर्मचारीले ३ महिनादेखि तलब पाएनन्

काठमाडौं । आर्थिक संकटमा फसेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ३ महिनादेखि कर्मचारीलाई तलब नदिई काममा लगाएको पाइएको छ । झापाको बिर्तामोडमा बी एन्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल र

इन्धनको मूल्य घटेपछि हवाई भाडा घट्यो, कहाँको कति ?

काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ भाडा घटाएको छ । निगमले सोमबार साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको

५ लाखमा आउने स्याउको कन्टेनर ११ लाखमा भित्रिन थाल्यो, बजारमा प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री

काठमाडौं । सरकारले आयातित कृषिजन्य वस्तुमा भ्याट छुट खारेज गरेपछि तरकारी तथा फलफूलको आयातमा भार थपिएको छ । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर खारेज गरिएको भ्याटले अधिकांश वस्तुको आयातमा प्रभाव

मारुती सिमेन्टका सञ्चालकसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी, कमसल सिमेन्ट बेचेर ठगी गरेको आरोप

काठमाडौं । कमसल सिमेन्ट बेचेको कसुरमा मारूती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठीसहित ८ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगीसम्बन्धी कसुरमा राठीसहित उनका छोरालगायतलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय

सीएनआई पदाधिकारीले अर्थमन्त्रीलाई भने- अग्रिम जमानत र उधारो उठाउने ऐन ल्याउनुस्

काठमाडौं । नेपाल उद्योग परिसंघ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीले अर्थ मन्त्रालयमा छलफल गरेका हुन् । परिसंघका नवनिर्वाचित

पेट्रोल तथा डिजेलको मूल्य घट्यो, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट १