घोराही सिमेन्ट आइपीओ प्रकरणः डिलरका कर्मचारीले नै हाले

काठमाडौं । प्रिमियम मूल्यमा साधारण सेयर निष्काशन गरेको घोराही सिमेन्टको आवेदन फर्जी आवेदन परेपछि भएको अनुसन्धानले नयाँ मोड लिएको छ । अनुसन्धानको क्रममा १० लाख कित्ताका दरले आवेदन दिने १२

क्लासी प्रिन्टिङ प्रेसले एकै वर्ष गर्यो १० करोड आम्दानी

काठमाडौं । क्लासी प्रिन्टिङ प्रेस प्रालिले एकै वर्ष साढे १० करोड रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा स्थापना भएको कम्पनीले सन् २०२२ मा ९ करोड ७० लाख रुपैयाँ

विभिन्न संस्थामा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसँग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले

एनएमबि बैंक र खेतीको सहकार्यमा एनएमबि खेती कर्जाको सुरुवात

काठमाडौं । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको शुभारम्भ भएको छ । यस कर्जा मार्फत किसानहरुले खेती

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआरले बिग मार्ट सँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।

३५ हजारबाट व्यवसाय सुरु गरेका मिनबहादुरको भाटभटेनीको कारोबार २५ अर्ब, १४ अर्ब ऋण

काठमाडौं । भाटभाटेनी सुपरमार्केट अर्थात् नेपालमा सुपरमार्केटको कल्चर बनाउने संस्था । त्यसका सञ्चालक हुन् मिनबहादुर गुरुङ । सुपरमार्केटका ट्रेन्ड सेटरसमेत रहेका गुरुङ छिट्टै अर्बपति हुने व्यवसायीको सूचिमा परेका थिए ।

असारको तेश्रो साता ‘आइएमई पे’ मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा

काठमाडौं । ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने कम्पनीले जनाएको छ

सिटिजन्स बैंक द्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग गरेको छ

माछा र केरा विदेशको नल्याउन सुरु गरेका छौं: रवि, ओलीले भने- हुन्छ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंबाट चितवनको भरतपुर पुगेका दुवै नेताहरु भरतपुर विमानस्थलमा भेटिएका

मुक्तिनाथ विकास बैंकद्वारा मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिले सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै आइरहेको छ । यसै सन्दर्भमा सामाजिक कार्यहरुलाई प्रभावकारी बनाउन बैंकले मधेश प्रदेशमा यस महिना विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको