चौधरी ग्रुप एसियाको बेस्ट इम्प्लोयर ब्राण्ड अवार्डबाट सम्मानित

काठमाडौं । चौधरी ग्रुपलाई एसियाको उत्कृष्ट रोजगारदाता पुरस्कार ‘बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’बाट सम्मानित गरिएको छ । सिंगापुरको ले-मेरिडियनमा मंगलबार वल्र्ड एचआरडी कंग्रेस एण्ड इम्प्लोयर ब्रान्डिङ इन्सटिच्युटद्वारा आयोजित कार्यक्रममा गु्रपलाई उक्त

६२ करोड लगानीमा नगरकोटमा थपियो नयाँ लग्जरी होटल

काठमाडौं । ६२ करोड रुपैयाँको लागतमा १० वटा स्विट रुम र ६१ वटा डिलक्स गरी ७१ वटा कोठा रहेको मिस्टिक माउन्टेन होटल शुक्रबार (आज)देखि सञ्चालनमा आएको छ । नगरकोटमा रहेको

अब यसरी उठ्दैछ, सरकारी हस्तक्षेपले थलिएको एउटा ऐतिहासिक उद्योग

काठमाडौं ।  बिराटनगर जुट मिल नेपालको धेरैवटा इतिहास लेखिएको उद्योग । नेपालको पहिलो उद्योगदेखि लिएर पहिलो सेयर जारी गर्ने तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा जग बसाल्ने काम पनि बिराटनगर जुट मिल

दरवारमार्गमा २ करोडको लगानीमा खुल्यो ‘द एम्पायर’

काठमाडौं । काठमाडौंको दरवारमार्गमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । युवाहरुको समूहले साढे २ करोड रुपैयाँ लगानीमा ‘द एम्पायर’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । दरवारमार्गस्थित पुमा शोरुमको ठीक विपरितमा

फुटेको निजी क्षेत्रलाई चौधरी र मुरारकाले यसरी गरे एकताबद्ध

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का संस्थापक अध्यक्ष विनोद चौधरीले सीएनआईको साधारणसभाको पूर्वसन्ध्यामा उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित पूर्वअध्यक्षलाई डाकेर ‘रिसेप्सन’ दिए । चौधरीले दिएको रिसेप्सनमा महासंघका अध्यक्ष भवानी राणा, बरिष्ठ

सानो व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? यसरी लिनुहोस् बैंकबाट ऋण

काठमाडौं । पैसा कमाउन ठूलै ब्यापार/व्यवसाय गरिरहनु पर्दैन । स-सानो व्यवसाय गरेर पनि उल्लेख्य नाफा कमाउन सकिन्छ । तर, सम्पत्ति नभएका कारण अधिकांस मान्छेहरु व्यवसाय गर्नतिर भन्दा जागिर खानतिर लालायित

कम तौलको सिमेन्ट बेच्ने पलसमा सरकारको शिलबन्दी

काठमाडौ । सरकारी अनुगमन टोलीले तोकिएको भन्दा कम तौल भएको सिमेन्ट बेच्ने पसलमा शिलबन्दी गरेको छ । अनुगमन टोलीले काठमाडौं ढुंगेधारमा रहेको संस्कार टे«डिङ पसलमा शिलबन्दी गरेको हो । नापतौल

कुन महानगरमा बैंक, बीमा, सहकारी र मनिचेञ्जर व्यवसाय गर्दा कति कर तिर्नुपर्छ ?

काठमाडौं । नगरसभाले पारित गरेको आर्थिक वर्ष २०७४/७५ को आर्थिक ऐन ३ वटा महानगरले सार्वजानिक गरेका छन् । ऐनमा आफ्नो महानगरभित्र हुने हरेक व्यवसायमा कर तोकिएको छ । काठमाडौं वाणिज्य

उद्योगमा लगानी बढ्यो, ४ सय ८९ उद्योगले १ खर्ब ५८ अर्ब लगानी गर्ने

काठमाडौं । चालू आर्थिक वर्ष उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका चार सय ८९ परियोजना दर्ता भएका छन् । यी परियोजनाको कुल पुँजी एक खर्ब ५८ अर्ब २४ करोड रुपैयाँ

नेपाली कपडा उद्योगः जसले रोडपतिलाई करोडपति र करोडपतिलाई रोडपति बनायो

काठमाडौं । बृजगोपाल इनानी नेपाली व्यवसायीक जगतमा कुनैबेला चर्चित नाम हो । कुनैबेला नेपालबाट सबैभन्दा बढी तयारी पोशाक इनानीको उद्योग महालक्ष्मी गार्मेन्टले निर्यात गर्नेमा आउँथ्यो । अहिले इनानीलाई धेरै नचिन्नपनि