इन्टरप्राइज नेपाल बिजनेस एक्सेलेरेटर प्रोग्रामको तेस्रो संस्करण समापन

काठमाडौं । उद्यमशीलता प्रवर्धन गर्ने उदेश्यले संचालन गरिएको इन्टरप्राइज नेपाल बिजनेस एक्सेलेरेटर प्रोग्रामको तेस्रो संस्करण समापन भएको छ | इन्टरप्राइज निजी क्षेत्रले संचालन गरेको नयाँ अवधारणाको कार्यक्रम हो | यस

मंसिरमा बिहे गर्दै हुनुहुन्छ ? जान्नुहोस्, पार्टी प्यालेसमा कति खर्च लाग्छ

काठमाडौं । भोलिदेखि मंसिर लाग्दैछ । मंसिर भन्ने वित्तिकै हामी बिबाह गर्ने महिना भनेर पनि बुझ्छौं । झरीबादल अनि चाडबाड सकिने वित्तिकै चिसो मौसमको सुरुवात पनि यही महिनाबाट हुन्छ ।

चन्द्रागिरि केबलकारले पायो मेरिट अवार्ड

काठमाडौं । चन्द्रागिरि केबलकार संचालन गर्दै आएको चन्द्रागिरि हिल्सले ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ जित्न सफल भएको छ । स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्सले अन्तर्राष्ट्रिय अभ्यास अनुरुपकार्य गर्दै आएकोले यस्तो

३४ बर्षे युवा जसले काठमाडौंमा पानी बोकेरै मासिक ३ लाख कमाउँछन्

काठमाडौं । नेपालमै बसेर ठुला कम्पनीमा राम्रै तलबको जागीर नखाएपनि मेहेनत गर्यो भने मासिक ३ लाख रुपैयाँसम्म कमाउन सकिन्छ । यो सुन्दा सायद कसैले झट्ट पत्याउला तर, यो सत्य हो

हस्तकला व्यापार मेला मंसिर १ गतेबाट भृकुटी मण्डपमा

काठमाडौं । नेपाल हस्तकला महासंघले १५ औं ‘हस्तकला व्यापार मेला यही २०७४’ मंसिर १ देखी ५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजना र नेपाल

अजयराज सुमार्गीले पाए बेलायतमा सम्मान

काठमाडौं । ब्यवसायी अजेयराज सुमार्गीले बेलायतमा सम्मानित भएका छन् । बेलायतको वेस्ट मिनिस्टर पार्लियामेन्ट प्यालेसको हाउस अफ लर्ड्समा आयोजित कार्यक्रममा उनलाई ‘गोल्डेन कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड– २०१७’ बाट सम्मानित गरिएको

शिखर शुज क्रेजी मेला भृकुटी मण्डपमा शुरु, जुत्ता खरिदमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । शिखर शुज क्रेजी मेला काठमाडौंको भृकुटी मण्डपमा सोमबारदेखि शुरु भएको छ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले उक्त मेलाको उद्घाटन गरेका हुन् । छाला धार्मिक, सांस्कृतिक र

गोल्डस्टार जुत्ताको आधिकारिक सोरुम सिभिल मल र जमलमा

काठमाडौं । गोल्डस्टार जुत्ताको आधिकारीक उत्पादक किरन सुज म्यानुफ्याक्चरर्सले आफनो पहिलो सोरुम, सुन्धारा स्थित सिभिल र जमल स्थित ज्योती मल नजिक सुरुवात गरेको छ । सिभिल मल स्थित सोरुम र

टिभी हेर्दाको झगडाले दियो लाखौ आम्दानी गर्ने आइडिया

मुनफ कपाडियालाई २०१४ को दिउसोको समय राम्रोसँग याद छ । जुन दिन उनको आफ्नी आमासँग झगडा भएको थियो । त्यो झगडाले मुनफ र उनको आमाको जिन्दगीमा ठूलो परिवर्तन ल्यायदियो ।

इटालियन प्रविधिद्धारा निर्मित मिलानो ब्राण्डको पीयू फुटवेयर बजारमा

काठमाडौं । एक्सन पोलिमर प्रालिले नेपाली बजारमा पहिलो पटक इटालियन प्रविधिद्धारा निर्मित मिलानो ब्राण्डका पीयू फुटवेयर सार्वजनिक गरेको छ । कम्पनीले बिहिवार एक कार्यक्रमका बीच नेपाली बजारमा मिलानो ब्राण्डका उत्पादनहरु