सीईओ अन्प्लग् २०१९ ः सिक्न, नेटवर्क र उद्यमी

काठमाडौँ । देशको सबैभन्दा प्रभावशाली सीईओहरुद्वारा मानसिकता विकाशलाई प्रेरीेत गर्न ग्लोकल प्रा.लि र किंग्स कलेजको सहकार्यमा आयोजना गरिएको ‘सीईओ अन्प्लग् २०१९’ को चौथो संस्करण सफलतापूर्वक समाप्त भएको छ । टुडे

उद्यमशिलता प्रतियुवाको आकर्षण बढ्दो, १०० स्टार्टअप सहभागि मेलाको पाँचहजारभन्दा बढिले गरे अवलोकन

काठमाडौं  । भारतमा ईन्जिनियरिङ अध्ययन सकेर नेपालफर्केका संगम सिंह अन्लाईन सपिङ कम्पनीखोल्न चाहन्थे । तर बजार अध्ययनगर्दै जाँदा अन्लाईनमा सामान बेच्ने कम्पनीका एउटा साझा समस्या थाहापाए,ग्राहकले अन्लाईनमा अर्डर गरेको सामान उनिहरुको दैलोमापुर्याउने

सरकार गठन भएको नौ महिनासम्म समृद्धिको अनुभुति भएनः महासंघ पूर्व अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुई तिहाई बहुमतको सरकार गठन भएको नौ महिनासम्म पनि मुलुकमा समृद्धिको अनुभुति हुन नसकेको बताएका छन 

पूर्वमन्त्री गौतम माछा पाल्दै, ११ रोपनी जग्गामा माछापोखरी निर्माण

दमौली । मन्त्री र सांसद भइसकेको व्यक्ति पनि कृषि पेशामा लाग्लान् र भन्ने धेरैको आशङ्का हुने गर्दछ । हुनपनि धेरै राजनीति गर्ने नेताहरु मन्त्री भइसकेपछि राजनीतिलाई नै अगाडि बढाउने गर्छन्

एउटै गाउँमा प्रशोधन हुन्छ ४० हजार टन चिया

इलाम । चियाका प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् ।

आज उद्योग दिवसः उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

काठमाडौँ । नेपालको उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३

धनगढीमा उद्यमशीलता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

कैलाली । उद्यमशीलताको विकास तथा प्रवद्र्धनका लागि धनगढीमा अन्तर्राष्ट्रियस्तरको उद्यमशीलता सम्बन्धी सम्मेलन हुने भएको छ । धनगढी उपमहानगरपालिका र काठमाडौँको किंग्स कलेजको साझेदारीमा यही मङ्सिर ६, ७ र ८ गते

रुपन्देहीका सुभाष कुर्मीः जो गाई र माछापालनबाट वार्षिक ६० लाख बचत गर्छन्

लुम्बिनी । रुपन्देहीको सियारी गाउँपालिका–३, लक्ष्मीपुरका सुभाष कुर्मीलाई २०६१ साल अघिसम्म घर व्यवहार चलाउन धौँधौँ थियो तर, अहिले उहाँ सबै खर्च कटाएर वार्षिक ६० लाख बढी बचत गछन् । “बिहानदेखि

बङ्गुरपालनबाट आर्थिक समृद्धितर्फ लम्कँदै विक, वार्षिक १५ लाखसम्म आम्दानी

वालिङ । स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाटै आर्थिक समृद्धितर्फ लम्कँदै छन् । मलेसियामा करीब सात वर्ष बिताएर घर फर्किएका उनले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा

फूलमा भविष्य खोज्दै भण्डारी दम्पती, तिहारमा फूल बिक्रीबाट चार लाख आम्दानी गर्ने लक्ष्य

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही