क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरले सहकार्य गर्ने

लुम्बिनी । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा

प्राधिकरणको अव्यावहारिक नीतिले उद्योग अन्यायमा परे, २४ घण्टाभित्र विद्युत सुचारु गर्न संघको माग

काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघले विद्युत् महशुलमा विद्युत् प्राधिकरणको असान्दर्भिक र अव्यावहारिक नीतिका कारण औद्योगिक ग्राहकहरू अन्याय र अन्योलमा परेको जनाएको छ । प्राधिकरणले अहिलेसम्म २३ ओटा उद्योगको लाइन

पदमले फलाए नौ किलोको एउटै काउली

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ

ढाकाका कपडाले पाएनन् बजार

तेह्रथुम । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेका छन् । ८ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी

व्यवसायी पलायन हुने क्रम रोकिएन, मुख्य बजारका सटर खाली

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ । पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली

विदेशमा सोचेजस्तो कमाइ भएन, स्वदेश फर्केर सामूहिक माछापालन

म्याग्दी । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले

लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

दमौली । नेपाल सरकारले बैशाखमा आयोजना गर्ने तयारी गरेको लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ । उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समवेश गर्न व्यास

मौरीपालनबाट वार्षिक ६ लाख कमाउँछिन् पाठक

गलकोट । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छिन् । उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो । ‘बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेककी

एनजीओको जागिर छोडेर इन्स्टाग्रामबाट बिजनेस, घिरौलाको जालो डलरमा बिक्री

काठमाडौं । आजभन्दा तीन वर्षअघि अञ्जना मल्लसँग न कार्यालय थियो न त काम गर्ने कर्मचारी नै । थियो त इन्स्टाग्राममा दिगो नेपाल नामको फगत एउटा पेज । जहाँ मानिसको पहुँच

व्यवसायीलाई फूलमाला बिक्री गर्न भ्याइनभ्याइ, करिब चार लाख आम्दानी हुने

पाल्पा । तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार सुरु भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् ।